कम्युनिष्ट शक्तिलाई कमजोर पार्न ठूलो कसरत भइरहेको छ : अध्यक्ष दाहाल
चितवन, असार २९ । नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर बनाउनका लागि स्वदेशी र विदेशी शक्ति लागिपरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका...
२०५औं भानुजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, असार २९ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीका अवसरमा आज नेपाल तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसै अवसरमा...
आज विहान ४ रेक्टरको भूकम्प
बाजुरा असार २९ । २०७२ साल बैशाख १२ गते गएको भुकम्पपश्चात अझैसम्म त्यसको पराकम्पनहरु गइरहेका छन् ।
आज बिहान ८ : ५८ बजे बाजुरा केन्द्रविन्दु...
शेयर बजार ओरालो लाग्यो
काठमाडौँ, असार २८ । मौद्रिक नीति सार्वजनिक भएपछि बजार उकालो लाग्ने अपेक्षामा रहेका लगानीकर्ताहरुलाई शेयर बजारले निराश बनाएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक...
‘चीनसँगको सम्बन्धलाई गैंडा उपहारले अझ बलियो बनाउने’
काठमाडौँ, असार २८ । छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप प्रगाढ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्...
खानेपानी आयोजना निर्माणको काम शुरु
कञ्चनपुर, असार २८ । शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको काम थालिएको छ ।
सो आयोजनाको बोरिङ गर्ने काम...
ओली सरकारले गरेको नियुक्ति खारेजीपछि अदालत पुगेकामध्ये पाँचको सुनुवाइ हुँदै
काठमाडौं, असार २८ । केपी ओली सरकारले अघिल्लो सरकारले निर्वाचनको आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति खारेज गरेपछि त्यसको विरुद्धमा सर्वोच्च पुगेकामध्ये पाँच...
आर्थिक समृद्धिका लागि सहयोग गर्न विश्व बैंकलाई अनुरोध
काठमाडौँ, असार २८ । नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप लगानीका लागि विश्व बैंकलाई...
बस दुर्घटना हुँदा १६ जना घाइते
पाल्पा, असार २८ । आज बिहान तानसेन नगरपालिका–७ भालेबासमा यात्रुवाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।
विपरीत...
छ महिनामा ६९ जनामा एचआइभी संक्रमण फेला, ५ जनाको मृत्यु
चितवन, असार २८ । सन् २०१८ को छ महिनामा जिल्लामा ६९ जनामा एचआइभी संक्रमण फेला परेको छ ।
भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका...




























