सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाइयो
काठमाडौँ, असोज १। काठमाडौँ महानगरपालिकाले माछापोखरी स्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित...
दुई हजार बढी सक्रिय सङ्क्रमित
काठमाडौँ, असोज १ । पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर...
पूरा हुँदै पोखरेलीको पानी पिउने सपना
गण्डकी, असोज १ । पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पmत पोखरेली उपभोक्ताको...
भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो
भादगाउँ, असोज १ । इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न...
तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको तयारी सुरु
रुपन्देही, १ असोज बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि तयारी शुरु गरिएको छ । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा...
गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन ः मुख्यमन्त्री राउत
धनुषा, १ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ । बुधबार...
राष्ट्रिय विज्ञान दिवस मनाइँदै
‘विज्ञान प्रविधिमा लगानीको विस्तार ः समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १०औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ...
देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ ः अध्यक्ष दाहाल
चितवन, २८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।
नेपाल विद्युत्...
नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो
केप क्यानाभेरल, संयुक्त राज्य अमेरिका । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ...
रुसले ग्यास आपूर्ति बन्द गरे युरोपेली सङ्घ तयार ः जेन्टिलोनी
कर्नोवियो, इटाली, २८ भदौ । भण्डारण क्षमता र ऊर्जा बचतका उपायका कारण रूसी ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको अवस्थामा पनि युरोपेली सङ्घले सामनाका...