उत्पादनमूलक क्षेत्रमा लाग्न युवालाई सञ्चारमन्त्रीको आग्रह
बनेपा, असार १८ । युवालाई उत्पादनमूलक क्षेत्रमा संलग्न हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनुरोध गरेका छन् ।
आज नेकपाका युवा संगठन (वाइसिएल) नेपाल...
दुई विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ, असार १८ । राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका...
गंगामायाको मुद्दालाई द्वन्दकालिन घटनासँग जोड्न नमिल्ने : डा शेखर कोईराला
काठमाडौं, असार १८ । नेपाली कांग्रेसका नेता डा शेखर कोईराला राजधानीस्थित बीर अस्पतालमा पुगि लामो समयदेखी आमरण अनसनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी...
पहिरोका कारण मुग्लिन सडक अवरुद्ध
चितवन, असार १८ । आइतबारबाट भइरहेको अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ...
चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो
काठमाडौं, असार १८ । नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकमा कार्यसूचीबाट हटाइएको छ ।
आइतबार नै पेश...
भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई २७ लाखको प्रविधि हस्तान्तरण
नगरकोट, असार १८ । भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ ।
घरेलु तथा साना उद्योग...
अनशनरत डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त हुँदै
सुर्खेत, असार १८ । हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था खतरायुक्त अवस्थामा रहेको छ ।
शनिबारदेखि जुम्लामा अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने...
महानगरका भित्री भागमा दमकल पुग्न समस्या
ललितपुर, असार १७ । महानगरपालिकाका सबै भित्री सडकमा दमकल पुग्न सक्दैनन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक भए पनि ललितपुर महानगरपालिकाका भित्री भागमा दमकल...
कांग्रेस नेता केसी गंगामायालाई भेट्न मानबाधिकार वादीहरुसहित अस्पताल पुगे
काठमाडौं, असार १७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र वरिष्ठ पत्रकार कनकमणि दीक्षितले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा बेसेकी...
च्याम्हासिंहदेखि जगातीसम्मका अधिकांश मासु पसल अवैध
भक्तपुर, असार १७ । भक्तपुरमा अनुगमन गरिएका मासु पसलमध्ये अधिकांश पसल अवैध रुपमा संचालन हुँदै आएका छन् ।
अनुगमनका क्रममा च्याम्हासिंहदेखि जगातीसम्मका आठवटा मासुपसल अवैध...



























