सभापति भेलापछि आराममा काँग्रेस सभापति देउवा
चितवन, असार १० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी...
प्र.म.ओलीका कुरा बढी, काम कम : डा.प्रकाशशरण महत
चीनमा प्रधानमन्त्रीको ओलीको कुरा बढी, उपलब्धि कम भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक...
ललितपुर महानगरपालिकाले भदौ मसान्तभित्र इलेक्ट्रिक बस भित्र्याउने
ललितपुर, असार १० । प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बस ल्याउने काम अन्तिम चरणमा पुगेको ललितपुर महानगरपालिकाले बताएको छ । यसका लागि महानगरले चाइनिज...
साउदी अरबका महिलाहरु आफै सवारी हाँक्न पाएपछि उत्साहित
रियाद, १० असार । आफै सवारी साधन हाँक्न पाउने भएपछि साउदी अरबका महिलाहरुले आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि...
सुशील कोइराला क्यान्सर अस्पताल भोलीबाट सञ्चालन आउने
नेपालगञ्ज, असार १० । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि (सोमबार)देखि ओपिडी सेवा शुरु गर्ने जानकारी गराएको छ । ओपिडी सेवा...
प्र.म.ओलीको ६ दिने औपचारिक भ्रमण सम्पन्न
काठमाडौँ, असार १० । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्र.म. ओली आज...
एडिलेडमा इप्लानेट
शैक्षिक तथा अध्यागमन परामर्शका लागि कहलिएको एजुकेशन प्लानेट अर्थात इ प्लानेट यतिखेर आफ्नो सेवा बिस्तारको क्रममा नया स्वरुपमा एडिलेड पुगेको छ ।
नेपाली बिध्यार्थी हरुको...
तामाङ रिक्रेएसनको सम्मान कार्यक्रम
तामाङ रिक्रेएसन क्लबले आफ्नो क्लबका सहयोगी र खेलाडीहरुको उपस्थीतीमा सिडनीमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । अखिल नेपाल फुटबल संघका निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठ,...
ललितपुर महानगरपालिकालाईअपाङ्गमैत्री बनाउने काम तिव्र
ललितपुर, असार १० । ललितपुर महानगरपालिकालाई अपाङ्गमैत्री बनाइने भएको छ । शारिरीक समस्या भएका तर फरक क्षमता भएका व्यक्तित्वहरुलाई पनि जनप्रतिनिधिहरुसंग सहज भेटघाट र...
अष्ट्रेलियामा छ लाख बिध्यार्थीका नेपाली नेता
विजयको विजयी अभियान जारी
महेश प्रसाई
सीड्नी , ब्यक्तीगत भविष्यको सोचमा ५ वर्षअघि अष्ट्रेलिया छिरेका चितवनका विजय सापकोटाले यतिखेर देशको भविष्य सोच्न थालेका छन् । नेपाल...




























