तारा एयरको विमान दुर्घटना
नेपालगन्ज, जेठ २६ । जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा...
प्लाष्टिक मुक्त क्षेत्र बन्दै ललितपुर महानगर
ललितपुर, जेठ २६ । आगामी साउनदेखि ललितपुर महानगरपालिका प्लाष्टिक मुक्त क्षेत्र हुने पक्का भएको छ ।
विश्व वातावरण दिवस २०१८ अवसरमा आज ललितपुर महानगरपालिका वडा...
प्रदेश नं १ को प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
विराटनगर, जेठ २६ । आज प्रदेश नं १ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।
प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन...
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सडकमा
काठमाडौँ, जेठ २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
सरकारले लगातार रुपमा पेट्रोलियम पदार्थको...
‘प्रतिनिधिसभा नियमावली २०७५’ सदनमा प्रस्तुत
काठमाडौँ, जेठ २५ । ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी...
प्रहरी नायब निरीक्षक खनालको निधन
रुपन्देही, जेठ २५ । यही जेठ २० गते भएको दुर्घटनामा गम्भीर घाइते भएका पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण...
सरकारी अस्पतालको अभावमा ललितपुरवासी स्वास्थ सेवाबाट बञ्चित
ललितपुर, जेठ २५ । जिल्ला अस्पतालको अभावमा लामो समयदेखि ललितपुरका जिल्लावासी सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाबाट वञ्चित छन् ।
गत मंसिरमा मन्त्रिपरिषद्ले पाटन जिल्ला अस्पताल...
बारेकोटमा नून खानीको सम्भाव्यता
जाजरकोट, जेठ २५ । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखिएको छ । जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले उक्त खोलाको...
बिचौलियालाई सरकारी कार्यालय प्रवेशमा रोक
लमजुङ, जेठ २५ । लमजुङमा लमजुङ जिल्लामा विचौलियाहरुलाई सरकारी कार्यालयमा प्रवेश रोक लगाइएको छ ।
सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र...
निर्धारित समयमानै महाधिवेशन गर्ने तयारीमा नेविसंघ
काठमाडौँ, जेठ २५ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य वृद्धिलाई लिएर देशव्यापी रुपमा आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आफ्नो २ बर्षे अवधिभित्र नै १२...




























