ओरालो लाग्यो शेयर बजार, हेर्नुहोस् कति अंकले घट्यो
काठमाडौँ, जेठ २४ । बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा...
साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गरे ठूला उद्योगको विकासमा मद्दत पुग्ने : अध्यक्ष...
काठमाडौँ, जेठ २४ । साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल...
तत्काल नेकपासँग एकीकरण सम्भव छैन : फोरम अध्यक्ष यादव
काठमाडौँ, जेठ २४ । तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको संघीय समाजवादी फोरम नेपालले प्रस्ट पारेको छ ।
केन्द्र सरकारका...
लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा
लहान, जेठ २४ । लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन् ।
सिरहाको मिर्चैया नगरपालिकामा विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले धर्ना...
स्मार्ट लाइसेन्स वितरण गर्न शुरु
बर्दिवास, जेठ २४ । डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले वितरण गर्न थालेको छ ।
आज कार्यालय परिसरमा...
द्वन्द्वका हत्यामा संलग्नलाई कडा कारवाही हुनुपर्नेे : देउवा
भक्तपुर, जेठ २४ । द्वन्द्वका हत्यामा संलग्न भएकाहरुलाई छाड्न नहुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जोड दिएका छन् ।
आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको...
प्रम ओली एक जोडी गैँडा उपहार लिएर चीन जादै
चितवन, जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलि जोडि गैडा उपहार लिएर चीन जाने भएका छन ।
दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा...
काँग्रेस संसदीय दलको नेतामा पाण्डे मनोनित
काठमाडौँ, जेठ २३ । सुरेन्द्रराज पाण्डे राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको नेतामा छनोट भएका छन् ।
काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज...
अनुदान रकम पारदर्शी हुनुपर्ने : अर्थमन्त्री खतिवडा
काठमाडौँ, जेठ २३ । दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च गरिनुपर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्...
‘मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने’
काठमाडौँ, जेठ २३ । मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने पूर्व अर्थमन्त्री शंकरप्रसाद...




























