आजबाट हवाई सेवा बन्द
भोजपुर, जेठ ८ । भोजपुर—काठमाडौँ हवाई उडान आजबाट बन्द हुने भएको छ । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेपछि सर्वसाधारण मारमा...
कर्मचारीको उमेर हदबन्दी पहिलाकै कायम
काठमाडौँ, जेठ ७ । सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायमै रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश...
भूकम्पले क्षति पुर्याएका सबै विद्यालय अबको दुई बर्षमा निर्माण गर्ने : मन्त्री पोखरेल
काठमाडौँ, जेठ ७ । भूकम्पले क्षति पुगेका सबै विद्यालय अबको दुई वर्षमा निर्माण गरिसक्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
आज दरबार हाई स्कूलले पुनः...
‘अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने’
दाङ, जेठ ७ । अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले बताए ।
आज दाङको घोराहीमा...
रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना
काठमाडौँ, जेठ ७ । उनान्सय वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको...
बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स अर्थ अभावले थन्कियो
ललितपुर, जेठ ७ । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा रहेको एम्बुलेन्स अर्थ अभावका कारण थन्किएर बसेको छ ।
एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न...
आइतबार रातिको खेलमा बार्सिलोना बिजयी
काठमाडौं, जेठ ७ । बार्सिलोनाको यो सिजन अन्तिम खेलमा आइतबार राती घरेलु मैदानमा रियल सोसिड्याडलाई १–० ले हराएको छ ।
बार्सिलोनाको जितमा लिभरपुलका पूर्व मिडफिल्डर...
ठगी गर्ने ४८ जना पक्राउ
काठमाडौं, जेठ ७ । प्रहरीले मलेसिया जाने कामदार ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको छ ।
कामदारसँग भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम्स, वन स्टप सेन्टर...
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले आज प्रस्तुत गर्ने
काठमाडौं, जेठ ७ । संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गर्दैछिन् ।
उनले दिउँसो ४ बजे संसद् बैठकमा...
मिटर जडान तथा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु
काठमाडौँ, जेठ ७ । प्रिन्टर मिटर जडान नगरी चलाउने ट्याक्सीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गर्न थालेको छ ।
विभागले लामो समयदेखि सूचना जारी...


























