राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौँ, जेठ ३ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँसी स्थगित गरिएको छ ।
प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउनका लागि बैठक स्थगित भएको संघीय संसद्...
आईसीसी ‘वल्र्ड ११’मा परे सन्दिप लामिछाने
काठमाडौं, जेठ २ । आईसीसी ‘वल्र्ड ११’ मा क्रिकेट जगतका युवा नेपाली क्रिकेटर सन्दिप लामिछाने परेका छन् । उनले अब वेष्ट इण्डिजबिरुद्ध इंगल्याण्डको लर्डसमा...
नेकपा एमाले केन्द्रीय कमिटीको भोलि आकस्मिक बैठक बस्दै
काठमाडौँ, जेठ २ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बिहीबार आकस्मिक बस्ने भएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको...
तलब सुविधा लिन विधेयक पारित हुने समयसम्म पर्खनुु नपर्ने
हेटौँडा, जेठ २ । तलब तथा अन्य सेवासुविधा लिन प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले विधेयक पारित हुने समयसम्म पर्खनुु नपर्ने...
कर्मचारीको तलब बढाउन दबाव
कर्मचारीको तलब बढाउनुपर्ने र स्वेच्छिक अवकाश कार्यक्रम ल्याउनुपर्ने भन्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले त्यसो नगरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार पत्रकार...
विमान दुर्घटनाका घटनाप्रति सरकारको ध्यानाकर्षण
काठमाडौँ, जेठ २ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा चर्चा गरेका छन् ।
सांसद दिलेन्द्रप्रसाद...
३२ जिल्लाका चार लाख बढीको दोस्रो किस्ता प्रमाणीकरण
काठमाडौं, जेष्ठ २ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको जानकारी गराएको छ...
एकता प्रक्रिया छलफलका लागि ओली र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीको एकता प्रक्रियालाई...
टेलिकमको सेवा प्रभावकारी बन्न सकेन
मनाङ, जेठ २ । देशमा संचार जगत फराकिलो बन्दै गइरहेका बेला केही ठाउँ यस्ता छन् जहाँ अझै पनि संचारको पहुँच पुग्न सकेको छैन ।
देशका...
मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति चर्को आलोचना
धनुषा, जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ मा प्रदेशसभा...



























