कारोबारलाई व्यवस्थित बनाउन हिल्सा नाकाको अध्ययन गरिने
काठमाडौँ, जेठ १ । नेपाल र चीनको सीमामा पर्ने हुम्लाको ‘हिल्सा नाका’ को कर्णाली विकास आयोगले अध्ययन गर्ने भएको छ ।
हिल्साको बाटो हुँदै चीनको...
धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने तयारी
काठमाडौँ, जेष्ठ १ । भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको...
सुरक्षा दिन नसक्दा राष्ट्रको अपमान भएको आरोप
चितवन, वैशाख ३१ । आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
आज भारतीय...
दश अंकले ओरालो लाग्यो शेयर बजार
काठमाडौँ, वैशाख ३१ । नियमित खस्कँदै आएको शेयर बजार आज पनि १०.२८ अंकले ओरालो लागेर एक हजार ३३८ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका...
स्वीकृतबिना भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण माग
दमक, वैशाख ३१ । झापा दमकको एक विद्यालयसंग सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा स्पष्टीकरण मागिएको छ ।
दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले...
प्रदेश नं ३ को राजधानी कहाँ बनाउने भन्ने विषयमा अध्ययन
काठमाडौँ, वैशाख ३१ । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन थालिएको छ ।
काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय,...
महाधिवेशन बोलाउन डा शेखरले गरे माग
विराटनगर, वैशाख ३१ । आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ...
मुख्यन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा अस्पष्ट : रिजाल
प्रदेश २ को सरकार एमाले समर्थनमा बनेको उल्लेख गर्दै आज नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका छन् । नेपाली कांग्रेसले प्रदेश...
प्रधानमन्त्री ज्यू तपाईको खुट्टामा भ्वाङ पर्यो कि परेन : गगन थापा
काठमाडौं, बैशाख ३१ । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने...
नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच साहित्यिक सहकार्य
काठमाडौं, बैशाख ३१ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच साहित्यिक सहकार्य गर्ने सम्बन्धमा हिजो सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई...



























