गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, ३० वैशाख । ललितपुरको जावलाखेलमा आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाईदै छ । यही अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक...

मोदीको विरोधमा प्रदर्शन गर्ने आठ जना पक्राउ

काठमाडौं, बैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा प्रदर्शन गर्ने विवेकशील साझाका चन्द्रागिरि वडा १ संयोजक र एक सञ्चारकर्मी सहित आठ पक्राउ परेका...

जेठ ३ र ४ गते बृहत् शैक्षिक मेला हँदै

इटहरी, वैशाख ३० । यही आउँदो जेठ ३ र ४ गते इटहरीमा ब्रिज एजुकेशन तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको...

आर्थिक समृद्धिको आधार तयार पारिने : मन्त्री पुन

काठमाडौँ, वैशाख २८ । विद्युत् खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता...

‘वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ऐनमा परिवर्तन हुनुपर्ने’

काठमाडौँ, वैशाख २८ । वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । एमनेष्टी इन्टरनेशनल नेपालद्वारा आज...

नेपाल–भारत सीमास्तम्भ निर्माण

धनगढी, वैशाख २८ । कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले मर्मत गरेको छ । संयुक्त सीमा...

मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ, वैशाख २८ । दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि कार्यक्रम हुने स्थलहरुमा सुरक्षा व्यवस्था चुस्त बनाइएको...

जनकपुरमा मोदीलाई बाजागाजासहित स्वागत

जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि धनुषा जिल्लाको जनकपुर आइपुगेका छन् । प्रधानमन्त्री मोदी एअर इन्डियाको विशेष विमानबाट...

देशका विभिन्न जिल्लामा पुस्तकालय स्थापना

काठमाडौँ, वैशाख २८। देशका ४२ जिल्लामा रिड नेपाल नामक सामाजिक संस्थाले ६७ वटा पुस्तकालयको स्थापना गरेको छ । उक्त संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई...

प्रदेश ६ का मुख्य मन्त्री देखि उर्जा सचिव र चिनियाँ एजेन्ट लुसु मिलेर २५...

काठमाडौं, बैशाख २७ । उर्जा क्षेत्रको वर्तमान अवस्था र भावि रणनीति समेटेर उर्जामन्त्री वर्षमान पुनले उर्जाक्षेत्रको स्वेतपत्र जारी गर्दा गर्दै हालै विद्युत् विकास विभाग...

MOST POPULAR

HOT NEWS