गाउँको विकास भए मात्र देशको विकास सम्भव : सभामुख थापा
बझाङ, वैशाख २७ । आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले बताएका छन् ।
नेपाल पत्रकार महासंघ...
विज्ञ समूह गठन
काठमाडौँ, वैशाख २७ । सरकारले समग्र पर्यटन क्षेत्रको सुधारको कार्ययोजना सहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप)...
‘मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोक्नुपर्ने’
काठमाडौँ, वैशाख २७ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बसेको बैठकमा मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर...
सडक विस्तारले खानेपानी आपूर्तिमा समस्या
काठमाडौँ, वैशाख २७ । सडक विस्तारका क्रममा काठमाडौँ महानगरपालिका– १४, बल्खुमा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूतिमा समस्या उत्पन्न भएको छ ।
त्यस...
अपांगहरुको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु
काठमाडौं, वैशाख २७ । शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी आजबाट दुईदिने राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघले संयुक्त...
देश अधिनायकवादतर्फ धकेलियो : डा कोइराला
मोरङ, वैशाख २६ । सरकारका कारण देश अधिनायकवादतर्फ अघि बढेको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित...
अपराध नियन्त्रण गर्न समिति गठन
काठमाडौँ, वैशाख २६ । गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन बुधबार सात वटा समितिको गठन गरिएको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क,...
सभामुख महरा र बेलायती सांसदहरु बिच भेटवार्ता सम्पन्न
काठमाडौँ, वैशाख २६ । बेलायतका सांसदहरुको टोलीले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा...
विवादपछि रोकियो नेविसंघको प्रशिक्षण, बनिसकेको मञ्च रित्तै
सुन्दरीजल, वैशाख २६ । नेपाल विद्यार्थी संघभित्रको विवाद चर्कदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल जाने तय भएको कार्यक्रम नै...
कामपाले पैदलमार्गका सबै पसल हटाउँदै
काठमाडौँ, वैशाख २५ । सडक छेउमा राखिएका पैदलमार्गका सबै (फुटपाथ) पसल हटाउन काठमाडौँ महानगरपालिकाले शुरु गरेको छ ।
रत्नपार्कबाट थालिएको उक्त अभियान केही दिनमा सबै...



























