भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
काठमाडौँ, बैशाख १० । दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले...
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा विशेष पूजाआजा
काठमाडौँ, वैशाख १० । राष्ट्रपति पदमा दोस्रो पटक पुनः निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजाआज गरेकी छिन् ।
सोमबार...
सहकारिताको माध्यमबाट बेरोजगारी र गरिबी हटाउन सकिने : अध्यक्ष यादव
इनरुवा, वैशाख १० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको बताएका छन् ।
सुनसरीको हरिनगरा गाउँपालिका–३...
गौतम बुद्धको जन्मजयन्तीका अवसरमा पोर्चुगलमा बृहत् शोभायात्रा हुँदै
पोर्चुगल, वैशाख ९ । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीका अवसरमा युरोपेली मुलुक पोर्चुगलमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।
पर्यटनदूत...
छिट्टै नै पार्टी एकताको घोषणा हुन्छ :मन्त्री थापा
चितवन, वैशाख १० । दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज पत्रकारहरुसँगको कुराकानीमा उनले...
मुलुक र जनताको हितलाई ध्यानमा राख्दै कार्य गर्नुपर्ने : मन्त्री बस्नेत
काठमाडौं, बैशाख १० । मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । पर्यटन क्षेत्रमा संलग्न रहेको शिखरपोष्ट मिडिया...
पार्टी एकता जनताले थाहा नपाएका बेलामा पक्कै हुन्छ : अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख ९ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्टपार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी एकता जनताले थाहा नपाएका बेलामा पक्कै...
राजस्व दाखिला नगरी क्यासिनो सञ्चालन
काठमाडौँ, वैशाख ९ । तारे होटलमा सञ्चालनमा रहेका पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिरेका छैनन् ।
क्यासिनो अनुमति दस्तुरबापतको रु १४...
गृह मन्त्रालय र प्रहरीले प्रधानमन्त्रीको निर्देशनको पालना गरेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशको पालना गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले आलटाल गरिरहेका छन् ।
भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीहरुका घरमा...
समाजवादको आधार निर्माणको अभियानमा लाग्न आह्वान
काठमाडौँ, वैशाख ९ । सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुरोध...



























