गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

‘राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता सुनिश्चित गर्ने’

काठमाडौँ, वैशाख ९ । नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयमा आज बसेको विस्तारित बैठकले बताएको...

बिहिबार साहित्यकार श्रेष्ठको निधन

काठमाडौंँ, वैशाख ७ । साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ की बासिन्दा श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा...

स्थगित रहेको काँग्रेसको समीक्षा बैठक पुनः

काठमाडौँ, वैशाख ७ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा...

उपत्यकामा महिला हिंसा विरुद्व संयुक्त ¥याली सञ्चालन

काठमाडौँ, वैशाख ७ । वर्षौनी उपत्यकामा महिला हिंसा बढिरहेका पाइन्छ । महिला हिंसा न्यूनीकरणका लागि उपत्यकामा कार्ययोजनाको खाँचो रहेको जनाइएको छ । महानगरीय प्रहरी प्रभाग...

राष्ट्रपति भण्डारी बदरीनारायणको प्राण प्रतिष्ठामा उपस्थित

काठमाडौँ, वैशाख ६ । तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सरिक हुनाका साथै मन्दिरको उद्घाटन गरेकी छिन्...

सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्छ : नेता सिंह

जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । बिहीबार बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित...

शिक्षामा आर्थिक क्रान्तिको खाँचो : शिक्षा मन्त्री

कलैया, वैशाख ६ । शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । आज बाराको कलैया उपमहानगरपालिका वडा नं...

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु

तेह्रथुम, वैशाख ६ । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन थाल्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ...

सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक : गृहमन्त्री थापा

चितवन, वैशाख ६ । देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका...

नेपाल–भारत सीमा स्तम्भ पुनर्निर्माण प्रारम्भ

भीमदत्तनगर, वैशाख ५ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण नेपाल–भारत संयुक्त सर्वे टिमले आज प्रारम्भ गरेको छ । पुनर्निर्माणको जिम्मेवारी पाएको...

MOST POPULAR

HOT NEWS