नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक जारी
काठमाडौँ, वैशाख ४ । एकता प्रक्रियाका मिल्न बाँकी रहेका विषयको छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्दै
काठमाडौँ, वैशाख ३ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको वि.सं २०७४ चैत ९ गतेदेखि जारी बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।
बैठक जारी...
चीनमा हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नाट्टाले भाग लिने
काठमाडौँ, वैशाख ३ । नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा नेपाल एशोसिएशन अफ...
चालु आवको आठ महिनामा १९४ उद्योग दर्ता
काठमाडौँ, वैशाख ३ । चालू आर्थिक वर्षको आठ महिनामा उद्योग विभागमा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् ।
विभागले दिएको जानकारी अनुसार फागुन मसान्तसम्म...
राजदूत हार्थीले राष्ट्रपतिसँग बिदाइ भेट गरे
काठमाडौँ, वैशाख २ । नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा...
विकासको यात्रा कर्णालीबाट शुरु : प्रम ओली
सुर्खेत, वैशाख २ । कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै थालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले...
सरसफाइबाट सप्ताहव्यापी अभियान शुरु
काठमाडौँ, वैशाख २ । अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा आज स्थानीय हनुमानढोकादेखि भुरुङ्खेलसम्म सरसफाइ गरिएको छ ।
एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक...
भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउने : पूर्व प्रम खनाल
विराटनगर, वैशाख २ । भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्...
‘हिजो र आजका कथा’ नामक कथासंग्रह बजारमा
काठमाडौँ, वैशाख २ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित ‘हिजो र आजका कथा’ नामक कथासंग्रह बजारमा आएको छ ।
सो संग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका...
जबर्जस्ती करणीका घटनामा वृद्धि
लहान, वैशाख २ । जबर्जस्ती करणीका घटनामा केही महिनायता वृद्धि हुन थालेपछि आजदेखि सिरहामा प्रहरीले तीनमहिने जनचेतनामूलक अभियान थालेको छ ।
‘जबर्जस्ती करणी अपराध अनुसन्धान...

























