संस्थागत रुपमा संचार माध्यमले पहल गर्नुपर्ने प्रमुख : विद्या सुन्दर शाक्य
काठमाडौ, चैत्र २५ । महानगरपालिकाले सम्पन्न गरेका कार्यक्रम तथा योजनाहरुको वारेमा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले बताएका छन्...
बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागिता रहने
बुटवल, चैत २५ । आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई बुद्ध जन्मस्थल लुम्बिनीमा...
गोली प्रहारको छानवीन गर्न राप्रपाको माग
काठमाडौँ, चैत २५ । विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले घटनाको अविलम्ब...
जनआन्दोलन दिवसका अवसरमा भोली ‘नेपाल साहित्य महोत्सव’ हुँदै
काठमाडौँ, चैत २५ । जनआन्दोलन दिवसका अवसरमा गोकर्णमा ‘नेपाल साहित्य महोत्सव’ हुने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा यही चैत...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं, २५ चैत । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज...
मापदण्ड विपरीत अव्यवस्थित रुपमा बनाइएका घरटहरा भत्काइँदै
लहान, चैत २५ । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र मापदण्ड विपरीत सडक मिचेर अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन थालिएको छ ।
नगरपालिकाले वडा नं...
मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान हुने : उपराष्ट्रपति
काठमाडौँ, चैत २३ । देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको भूकिका महत्वपूर्ण रहने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।
आज आदिवासी जनजाति पत्रकार महासंघ...
सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गरिनु आवश्यक : उपसभामुख तुम्बाहाम्फे
मोरङ, चैत २३ । संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको उपसभामुख...
वामपन्थी सरकारका नीतिले अर्थतन्त्र धरासायी : सभापति देउवा
काठमाडौं, चैत २३ । वर्तमान सरकारले संसद् मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर...
अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने : मुख्यमन्त्री पौडेल
चितवन चैत २३ । मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
उद्योग संघ चितवनद्वारा...


























