द्वन्द्वपीडित नागरिकको घाउमा मलम लगाउन राहतको कार्यक्रम ल्याउने : मन्त्री मगर
कञ्चनपुर, चैत १९ । खानेपानी मन्त्री बिना मगरले दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम पट्टी लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने...
कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक : कृषिमन्त्री खनाल
कपिलवस्तु, चैत १८ । कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना...
भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अगाडि बढ्ने विश्वास
वीरगञ्ज, चैत १८ । भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अगाडि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास व्यक्त गरेका छन् ।
आज बारा जिल्लाको जितपुर सिमरा...
मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७४ कोइरालालाई प्रदान गरिने
काठमाडौँ, चैत १८ । ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाट यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने भएको छ ।
विभागको आज...
मानवसेवा आश्रमले गर्यो सडकमा अलपत्र परेकालाई सेवा
काठमाडौँ, चैत १८ । स्थापनाको छ वर्षको अवसरमा मानवसेवा आश्रमले सडकमा अलपत्र परेका करीब एक हजार मानवलाई सेवा गरेको छ ।
वि.सं २०६९ मा स्थापित...
सभामुख महराद्वारा स्व खड्काप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौँ, चैत १८ । नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति सभामुख कृष्णबहादुर महराले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आज सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि...
काठमाडौंका कुन कुन स्थानमा वाइफाइ फ्री हुँदैछ हेर्नुहोस्
काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिकालका विभिन्न सार्वजनिक स्थानहरुमा फ्रि वाइफाइ प्रदान गरिने भएको छ ।
महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइको सेवा उपलब्ध...
देउवाले गरे नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौँ, चैत १८ । पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
ललितपुर, सानेपास्थित नेता खड्काको...
कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु
काठमाडौं, चैत १८ । गत चैत ९ देखि जारी बैठकलाई स्थगित गरेर कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु भएको छ ।
पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय...
काँग्रेस नेता खड्काको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार
काठमाडौँ, चैत १८ । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम दाहसंस्कार गरिँदैछ ।
खड्काको पार्थिव शरीरलाई आज...



























