परिक्षाफल प्रकाशित
काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालयले २०७४ सालमा लिएको मानविकी संकायतर्फ ३ वर्षे स्नातक तहको पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले शुक्रवार...
नेपाली कांग्रेस नेता खड्काको निधन
काठमाडौँ, चैत १६ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।
उपचारमा...
सार्वजनिक विदा कटौति गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
काठमाडौं, चैत्र १६ । पार्टीलाई एकतावद्ध बनाएर लैजान नेतृत्वसँग काँग्रेसका नेताहरुले अनुरोध गरेका छन ।
पार्टीकोजारी केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै अर्जुननरसिंह केसी, एनपी साउद,...
‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने’
काठमाडौँ, चैत १६ । मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउनुपर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
नेकपा (एमाले) भौतिक पूर्वाधार तथा...
अब प्रिपेड मोबाइलमा पनि ब्यालेन्स सापटी लिन सकिने
काठमाडौँ, चैत १६ । लमा ब्यालेन्स सापटी लिन सकिने नेपाल टेलिकमले सेवा ‘नमस्ते क्रेडिट’ प्रारम्भ गरेको छ ।
टेलिकमले आज आयोजना गरेको कार्यक्रममा सञ्चार तथा...
सप्तरी ट्रेड युनियन काँग्रेसमा पुनः मण्डल चयन
सप्तरी, चैत १६ । सप्तरी जिल्ला नेपाल ट्रेड युनियन काँग्रेसको छैठौं महाधिवेशनबाट अध्यक्षमा मनोजकुमार मण्डल पुनः दोस्रोपटक छनोट भएका छन् ।
आज सम्पन्न भेलाले उपाध्यक्ष...
समाचार संकलनमा पत्रकारलाई रोक लगाएको घटनाप्रति दुःख प्रकट
चितवन, चैत १६ । भरतपुर महानगरपालिका पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले खेद प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता...
नेपाल पत्रकार महासंघको स्थापना दिवस देशभर धुमधामका साथ मनाइदै
काठमाडौं चैत १६ । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रद्वारा महासंघका पुर्व सभापतिहरुलाई सम्मान गरिएको छ । महासंघको केन्द्रिय...
प्रदेश नं ३ का मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति
हेटौँडा, चैत १६ । प्रदेश नं ३ का मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति टुङ्गिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...
सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्न अनुरोध
काठमाडौँ, चैत १५ । सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा सदस्यहरूलाई अनुरोध गरेका छन् ।
आज कामपाद्वारा आयोजित सार्वजनिक सेवा...


























