यात्रुवाहक बस दुर्घटना
काठमाडौं, चैत ९ । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बा २ ख ४३२५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ ।
आमा ह्योल्मो समितिको बस बाहुनेपाटी...
स्थानीय निकायसँगको सहकार्यमा वृद्धि गर्दै साझा
ललितपुर, चैत ९ । काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ ।
साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले आगामी...
प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न शुरु
काठमाडौँ, चैत ९ । सातवटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ ।
यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार...
‘राजनीतिक स्थायित्वका लागि कानून व्यवसायीले महत्वपूर्ण भूमिका निभाउनुपर्ने’
नेपालगञ्ज, चैत ९ । ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपति विद्यादेवी...
कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रका समस्या सुल्झिने : राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ, चैत ९ । राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो छिटो कानून निर्माण गर्ने सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
सामुदायिक रेडियो...
पार्टी पराजयको समीक्षा गर्न काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक डाक्यो
काठमाडौँ, चैत ९ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ ।
आज बिहान ११...
प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी र बजेट पठाउन माग
भक्तपुर, चैत ८ । प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माग गरेका छन् ।
भक्तपुरमा रफत...
संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा सिलवाल
काठमाडौंँ, चैत ८ । पर्यटकका पथप्रदर्शक बनेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा परेका छन् ।
संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन...
महिला हिंसा न्युनिकरणमा ध्यान दिन अनुरोध
काठमाडौँ, चैत ८ । महिलाहरुमाथि हुने विभिन्न खालका हिंसाजन्य घटनाको अन्त्य गर्न अनुरोध गरिएको छ ।
विपद् एवं विपद्पछिको समयमा महिलामाथि हुने यौनजन्य तथा लैङ्गिक...
सात दिनभित्र कार्ययोजना ल्याउन मातहातका निकायलाइ निर्देशन
काठमाडौँ, चैत ८ । मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्देशन दिएका छन् ।
आज...


























