प्रधानन्यायाधीश पराजुलीद्वारा पदबाट राजीनामा
काठमाडौँ, चैत १ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पदबाट राजीनामा दिएका छन् ।
उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१...
उपभोक्ता अधिकारलाई मजबुत बनाउने तयार : प्रधानमन्त्री
काठमाडौँ, चैत १ । उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज विश्व उपभोक्ता अधिकार दिवसका...
कामु प्रधानन्यायाधीशमा जोशीद्वारा पदभार ग्रहण
काठमाडौँ, चैत १ । कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आज पदभार ग्रहण गरेका छन् ।
कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी...
राष्ट्रपति भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले...
उपराष्ट्रपति पदका लागि चैत ९ गते निर्वाचन हुने
काठमाडौं, फागुन ३० । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते गर्ने भएको छ ।
बुधबार प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले...
वैशाख अगावै पार्टी एकता हुने प्रधानमन्त्रीको दाबी
काठमाडौँ, फागुन ३० । आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुनसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सरकारलाई...
राष्ट्रपति भण्डारीलाई प्रमाणपत्र हस्तान्तरण
काठमाडौँ, फागुन ३० । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
मंगलबार भएको निर्वाचनमा राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका...
संघीयतामा नयाँ दृष्टिकोणको आवश्यकता
काठमाडौँ, फागुन २९ । संघीयता कार्यान्वयनसँगै नयाँ दृष्टिकोणका साथ देशको अर्थतन्त्र सञ्चालन हुनुपर्ने आवश्यकता दुईलाख भन्दा बढी नेपालीले प्रस्ट्याएका छन् । विश्व बैंकको नेपालस्थित...
प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर नियुक्त
काठमाडौँ, फागुन २९ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा विनोदबहादुर कुँवरलाई नियुक्त गरिएको छ ।
कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्तामा नियुक्त गरिएको कार्यालयका...
घाइतेको उपचारमा कुनै कन्जुस्याई नगर्न देउवाले गरे सरकारसँग अनुरोध
काठमाडौँ, फागुन २९ । विमान दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी लिएका छन् ।
सिनामंगलस्थित नेपाल मेडिकल कलेज...


























