मुलुकका सात क्षेत्रमा खानी उत्खननका लागि अध्ययन गरिने
काठमाडौँ, फागुन २५ । मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन खानी तथा भूगर्व विभागले गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन...
नेपाली काँग्रेसद्वारा सभामुखमा उम्मेदवारी नदिने
काठमाडौँ, फागुन २५ । बामगठबन्धनका तर्फबाट सभामुखका लागि कृष्ण बहादुर महरालाई अघि सारेपछि नेपाली कांग्रेसले भने प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
सभामुखको...
राष्ट्रियसभाका तीन विवादित सांसदले सपथ लिए
काठमाडौं, फागुन २५ । विवादमा रहेका राष्ट्रियसभाका तिन सदस्यले आज सपथ लिएका छन् । केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीनजना सांसदको सपथग्रहणको...
सौराहामा केमिकल वैज्ञानिक सम्मेलन शुरु
चितवन, फागुन २५ । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि प्रारम्भ भएको छ । सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)...
प्र.म.ओलीद्वारा सर्जिकल भवन शिलान्यास
काठमाडौँ, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरेका छन् ।
रु दुई अर्ब ८५ करोड...
शनिबार हुने सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता
काठमाडौँ, फागुन २५ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुने भएको छ ।
संघीय संसद् सचिवालयले तय गरेको कार्यसूची अनुसार शनिबार हुने निर्वाचनका...
देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको : देउवा
काठमाडौँ, फागुन २४ । पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता बढाउने नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
आज...
अध्यागमनको छवि सुधारमा गृहमन्त्री थापाको जोड
काठमाडौँ, फागुन २४ । अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका...
पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता
काठमाडौँ, फागुन २४ । भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि भारत सरकारले अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको...
एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौँ, फागुन २४ । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा...



























