गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको...

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ, ५ भदौ ।नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय...

अझै अन्योलमा परीक्षणकालीन चालक अनुमतिपत्र

काठमाडौँ, ६ भदौ ।चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास...

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर (पाल्पा), ६ भदौ । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको...

पाल्पाको भगवती जात्रादुई शताब्दीदेखि मनाइँदै

रामपुर (पाल्पा), ४ भदौ । पाल्पामा दुई शताब्दीदेखि ऐतिहासिक भगवती जात्रा निरन्तर निकाल्ने गरिएको छ । नेपालले अङ्ग्रेजी सेनालाई युद्धमा पराजित गरी विजय हासिल...

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन

चितवन, ५ भदौ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी...

शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडौँ, ४ भदौ नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको...

प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा

कास्की । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण,...

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा...

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका...

MOST POPULAR

HOT NEWS