‘महिला र पुरुषबीच समानता नभएसम्म विकास असम्भव’
काठमाडौँ, फागुन २३ । महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास हुन नसक्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बताएकी छिन् ।
बुधबार राष्ट्रिय महिला...
राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न कांग्रेस बैठक बस्दै
काठमाडौँ, फागुन २३ । राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा...
राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोगको खाँचो : दाहाल
काठमाडौँ, फागुन २२ । असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
‘पार्टी एकतामा कुनै धोका नहुने’
काठमाडौँ, फागुन २१ । नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
सोमबार झापा आन्दोलनका पाँच शहीदको...
काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै
काठमाडौँ, फागुन २०। नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले...
पाकिस्तानी प्रधानमन्त्री अब्बासी भोली नेपाल आउँदै
काठमाडौँ, फागुन २० । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउने भएका छन् । भ्रमणका...
प्रम ओलीबाट फागुन २७ गते विश्वासको मत खोजिदै
काठमाडौँ, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने...
प्रतिनिधिसभामा महन्थ ठाकुरले शपथ गराउने
काठमाडौँ, फागुन २० । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने...
बालुवाटारमा वार्ता जारी
काठमाडौं, फागुन २० । सरकारमा सहभागी हुनेबारे संघीय समाजवादी फोरम र प्रधानमन्त्री लगायतसँग अहिले बालुवाटारमा वार्ता जारी छ ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी...
सर्वोच्च अदालतले रोक्यो सबै पत्रकारलाई
आज सबै इजलासमा पत्रकारहरुलाई सर्वोच्च अदालतले प्रवेशमा रोक लगाएको छ । राष्ट्रिय सभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालत...




























