गृहमन्त्री को बन्ने भन्ने विवादले मन्त्रिपरिषद विस्तारमा ढिलाइ
काठमाडौं, फागुन १३ । गृहमन्त्री को बन्ने भन्ने कुरामा माओवादीभित्र आन्तरिक किचलो भएको छ ।
माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण...
संसदीय दलको विधान अनुमोदन गर्ने
काठमाडौँ,फागुन १३ । ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने...
नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली
काठमाडौँ, फागुन ११ । शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय...
कृषि अर्थतन्त्र ओरालो लागेकोमा उपराष्ट्रपति पुनद्वारा चिन्ता व्यक्त
काठमाडौँ, फागुन ११ । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने हेतुले भृकुटीमण्डपमा आजदेखि तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ ।
पशुपक्षी विकास...
आर्थिक सर्वेक्षण वैशाख १ बाट शुरु हुँदै
काठमाडौँ, फागुन ११ । अगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक सर्वेक्षण शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य...
‘सुखी र समृद्ध नेपालको जिम्मेवारी युद्धस्तरमा हुने’
काठमाडौँ, फागुन ११ । ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए...
मन्त्री चयन गर्ने अधिकार ओलीलाई
काठमाडौँ, फागुन ११ । मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी नेकपा (एमाले)ले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास...
विधान परिमार्जनपछि मात्र नेतृत्व चयन हुने : सिंह
सिन्धुली, फागुन ११ । नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बताएका छन्...
संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने : डा कोइराला
फागुन ११ । काँग्रेस अब संगठित भएर अघि बढ्नुको कुनै विकल्प भएको नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन् ।
विहिबार साँझ लमजुङको उदिपुरमा...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
काठमाडौँ, फागुन ९ । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ ।
सो...



























