दुई पार्टीबीच एकताको प्रयास भइरहेको : नेता नेपाल
टीकापुर, माघ २६ । नेकपा (माओवादी केन्द्र) सँग एकता भएर बन्ने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार...
दलहरूको प्राप्त सिट संख्या सार्वजनिक गर्दै आयोग
काठमाडौँ, माघ २६ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दलहरूले प्राप्त गरेको सिट संख्या निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ ।
सिट संख्या सार्वजनिक गरेर आजै...
एभरेष्ट होटलका सञ्चालक पक्राउ
काठमाडौँ, माघ २५ । एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई लागुऔषध तस्करी मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले...
नेपाली सेनासम्बन्धी त्रिदिवसीय बृहत प्रदर्शनी
काठमाडौँ, माघ २५ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा त्रिदिवसीय बृहत प्रदर्शनी आयोजना गरेको छ ।
‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको...
ट्यांकर दुर्घटनामा दुईको मृत्यु
चितवन, माघ २५ । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा आज बिहान ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दूध बोकेको ट्यांकर ट्रकसँग...
समितिका पदाधिकारीलाई मतदानबाट वञ्चित गराइएकोप्रति महासंघको ध्यानाकर्षण
पोखरा, माघ २५ । जिल्ला समन्वय समिति महासंघ ४ नं प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा समन्वय समितिका पदाधिकारीलाई मतदानबाट वञ्चित गराइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको...
आयोगले थाल्यो प्राविधिक काम
काठमाडौं, माघ २४ । संविधानको व्यवस्था अनुरुप गठित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त हुन बाँकी रहेपनि आयोगले प्राविधिक...
समका कृति लोपोन्मुख बन्दै गएकामा चिन्ता व्यक्त
काठमाडौँ, माघ २४ । नाटककार बालकृष्ण समले सिर्जना गरेको कला, साहित्य र नाटकको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने जोड दिइएको छ ।
समको ११६ औँ जन्मजयन्तीको...
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विद्यार्थी संगठनको माग
काठमाडौँ, माघ २४ । पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विभिन्न विद्यार्थी संगठनको माग छ ।
बुधबार अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी...
प्रदेश ४ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु
पोखरा, माघ २४ । प्रदेश नं ४ को राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत पोखरामा मतदान शुरु भएको छ ।
बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो...


























