गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

चालु आवमा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या वृद्धि

काठमाडौंँ, माघ २३ । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल धितोपत्र बोर्डले रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति दिएको छ । बोर्डले...

साउनयता ६० मुद्दा फछ्र्यौट

काठमाडौँ, माघ २३ । विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्यौट हुने गरेको पाइएको छ । साउनयता छ महिनामा तीन सय २० मुद्दामध्ये करिब ६०...

पार्टी एकता प्रक्रिया अन्यौलमा

काठमाडौँ माघ २३ । पार्टी एकताको घोषणा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि नै गरिएको भए पनि कम्युनिष्ट गठबन्धनका पार्टी एकता प्रक्रियाले गति लिन सकेको...

समुदायको विकासका लागि धुर्मुस–सुन्तलीको काम अतुलनीय : राष्ट्रपति

रौतहट, माघ २३ । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नमूना बस्ती निर्माण समितिका अध्यक्ष...

कोरिया सरकारले अनुदान उपलब्ध गराउने

काठमाडौँ, माघ २३ । एकीकृत ग्रामीण विकासका लागि कोरिया सरकारले अनुदान स्वरुप रु एक अर्ब दुई करोड रकम उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको...

कर्मचारीको अभावमा नगरपालिकाको काम प्रभावित

काठमाडौँ, माघ २३ । प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा बूढानीलकण्ठ नगरपालिकामा कामकारवाही प्रभावित बनेको छ । नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत...

महानगरीय प्रहरी प्रभागद्वारा ‘हरेक दिन एक नयाँ काम’ गर्ने अभियान

काठमाडौँ, माघ २३ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान थालेको छ । प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै...

पाठ्यक्रमका आधारमा परीक्षा नलिन माग

काठमाडौँ, माघ २२ । इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरुलाई परीक्षा नलिन प्राविधिक तथा...

जम्मु कास्मिर विवाद राष्ट्रसंघीय प्रस्ताव अनुरुप समाधान हुनुपर्नेमा जोड

काठमाडौँ, माघ २२ । जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्ताव अनुरुप समाधान हुनुपर्नेमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जोड दिएका छन् । आज पाकिस्तानी...

स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न अनुरोध

काठमाडौँ, माघ २२ । प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पुर्याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक्ष लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका...

MOST POPULAR

HOT NEWS