सरकारले तोक्यो ७ प्रदेशकै अस्थाइ मुकाम
काठमाडौं, माघ ३ । देउबा नेतृत्व सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो...
भोली सार्वजनिक विदा हुने
काठमाडौ, माघ ३ । सरकारले बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको...
श्रम शोषण बन्द गर्न माग गर्दै नर्सहरु आन्दोलनमा
श्रम शोषण बन्द गर्नुपर्ने माग गर्दै विभिन्न अस्पतालका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।
आफ्नो पेशागत सुरक्षाको विभिन्न माग राख्दै नर्सहरुले बुधबार काठमाडौंमा र्याली निकालेका हुन्...
अनिश्चितकालीन बन्दको घोषणा
दाङ, माघ ३ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउनुपर्ने माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ ।
दाङ प्रादेशिक सरोकार समितिको...
मन्त्रिपरिषद्को बैठक पुनः ३ बजे बस्ने
काठमाडौँ, माघ ३ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ ।
आज बिहान प्रधानमन्त्री...
भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न प्रधानमन्त्रीको जोड
काठमाडौँ, माघ २ । भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल...
राष्ट्रियसभा निर्वाचन प्रक्रियाका बारेमा छलफल
काठमाडौँ, माघ २ । आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा निर्वाचन आयोगले पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ।
आयोगले आयोजना गरेको छलफल...
समय परिस्थिति अनुसार संविधान परिष्कृत गरिने : खनाल
काठमाडौँ, माघ २ । वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
अनेरास्ववियुले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय दुईदिने...
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक माघ ४ गते डाक्यो
काठमाडौं, माघ २ । नेपाली काँग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकले...
महानगरपालिकाले लगायो भित्री सडकमा चारपाङ्ग्रेलाई रोक
काठमाडौँ, माघ २ । सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न काठमाडौँ महानगरपालिकाले रोक लगाएको छ ।
कामपाले ऐतिहासिक, सांस्कृतिक एवं...

























