फेसबुक एप्समा व्यापक परिवर्तन हुने, जानिराख्नुस के के परिवर्तन हुँदैछ
काठमाडौं, पुष २८ । फेसबुक एपमा परिवर्तन हुन लागेको छ । समाचार, व्यापार, ब्राण्ड तथा मिडिया सम्बन्धी फिडको मामलामा परिवर्तन गर्ने तयारी थालिएको फेसबुकका...
पराजुली न्यूनतम पारिश्रामिक निर्धारण समितिको अध्यक्षमा नियुक्त
काठमाडौं, पुष २८ । नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त भएका छन् ।
शुक्रवार...
समाचार सम्प्रेषणमा ध्यान दिन प्रेस काउन्सिलको आग्रह
काठमाडौँ, पुस २७ । प्रेस काउन्सिल नेपालले मानवीय अभिरुचिका विषयमा समाचार वा तस्वीर सम्प्रेषणमा विशेष ध्यान दिन आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
काउन्सिललेखासगरी शीतलहरका कारण...
राष्ट्रिय एकतालाई मजबुद बनाउन राजनीतिक दलको सहकार्य जरुरी : प्र.म.देउवा
काठमाडौँ, पुष २७ । चाडैं दलीय सहमतिमा प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र...
गौचन हत्याकाण्डमा संलग्न रहेका ३ जना पक्राउ
काठमाडौं, पुष २७ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेका थप ३ जनालाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ ।
पक्राउ...
चिरिबाबुले काममा चुस्त दुरुस्तता ल्याउन वडाध्यक्षहरुलाई सक्रिय बनाउँदै
काठमाडौं, पुष २७ । काममा चुस्त र दुरुस्तता ल्याउनको लागि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वडाध्यक्षहरुलाई सक्रिय बनाएका छन् ।
वडाको काममा व्यस्त हुने वडाध्यक्षहरुले...
निर्वाचनमा घाइते भएकाको उपचार राज्यले गर्नुपर्ने माग
काठमाडौँ, पुष २७ । निर्वाचनमा पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका...
शाहको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण
काठमाडौँ, पुष २७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका छन् ।
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका...
भृकुटीमण्डपमा माघे सकराती महोत्सव गरिने
काठमाडौँ, पुष २७ । आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा नेपाल मगर संघले माघे सकराती महोत्सवको आयोजना...
प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने भन्दै धर्ना
काठमाडौँ, पुष २७ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ ।
हरेक कुरालाई हेर्दा...

























