प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयीलाई राष्ट्रपतिद्वारा सम्मान
काठमाडौँ, पुस १८ । नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेको छिन्...
सभापति देउवाले चुनावी परिणामको समीक्षा बैठक छिटै बोलाउने प्रतिबद्धता
काठमाडौं, पुस १८ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर पार्टीभित्र नेतृत्वको धेरै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतहरुसँग छलफललाई...
निर्वाचन आयोगले ६ राजनीतिक दलहरुलाई काट्यो पत्र
काठमाडौं, पुष १८। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएको एक महिना पश्चात राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको लिस्ट सच्याउन निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक...
जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु
गौशाला, पुष १८ । जाडो बढेसगै महोत्तरी गाउँपालिकामा जाडोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी...
फुटबल संघको अध्यक्षमा केसी विजयी
बुटवल, पुष १८ । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा ऋषि ज्ञवालीलाई पराजित गर्दै दीर्घबहादुर केसी (कुमार)विजयी भएका छन् । रुपन्देहीका २० मध्ये १९...
बुद्धको उपदेश वाचन गरेर विश्व रेकर्ड राख्ने उद्देश्य
काठमाडौं, पुष १८ । ७५ हजार नेपालीले विश्व कीर्तिमान राख्ने उद्देश्यका साथ एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् ।
यहि माघ...
काँग्रेस हारे पनि देशले जित्नुपर्ने : शर्मा
चितवन, पौष १८ । अहिलेको निर्वाचनमा अंकगणितीय रुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन।
सोमबार नेपाली काँग्रेस...
शहरी विकासमन्त्री गिरीको मन्त्री पद चट
काठमाडौँ, पुस १७। प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन् ।
राप्रपाबाटमन्त्री बनेका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री...
आजबाट श्री स्वस्थानी व्रत आरम्भ
काठमाडौँ, पुस १७ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै श्री स्वस्थानी पूजा हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने...
नयाँ वर्ष २०१८ आजबाट प्रारम्भ
काठमाडौँ, पुस १७ । आजबाट गे्रगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सम्वत् २०१८ प्रारम्भ भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्को प्रारम्भ भएको...



























