भूकम्पपीडितका नाममा ट्याक्सी दर्ता
काठमाडौँ, मंसिर २६ । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ ।
यातायात...
मुलुकका हरेक परिवर्तन र विकासका लागि काँग्रेसको सान्दर्भिकता झनै बढेको : खाँड
काठमाडौँ, मंसिर २६ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको पक्षमा अनपेक्षित परिणाम आएपछि त्यसको विषयमा अनेकौ चर्चा हुन थालेको छ...
टोखामा आगलागी हुँदा एक करोडको धनमालमा क्षति
काठमाडौँ, मंसिर २६ । टोखा नगरपालिका–८ बानियाँटारमा आज बिहान राजकुमार राचलको फर्निचर उद्योगमा भएको आगलागीमा रू एक करोड बराबरको धनमालको क्षति भएको छ ।
बिहान...
विद्युत उत्पादनमा सरकारी निकायलाई पछि पार्दै निजी क्षेत्र
काठमाडौ मंसीर २६ । विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई नेपालको निजी क्षेत्रले पछि पारेको छ । सरकारले विद्युत उत्पादन सुरु गरेको १ सय ६...
कञ्चनपुरका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुर, मंसिर २६ । कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
निर्वाचन अधिकृत कार्यालयका...
यादवलाई हराउँदै काँग्रेसका प्रदीप गिरी विजयी
सिरहा, मंसिर २५ । यही मंसिर २१ गते दोश्रो चरण अन्तर्गत भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली...
विभिन्न सरकारी संस्थानको प्रमुखमा नयाँ नियुक्ति
काठमाडौँ, मंसिर २५ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सरकारी संस्थानहरूको प्रमुख नियुक्ति गरेको छ । सन्चार मन्त्री मोहनवहादुर बस्नेतको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले नयाँ...
देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य चुनौती : दाहाल
चितवन, मंसिर २५ । जनताले वाम गठबन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बताएका छन् ।
अध्यक्ष दाहालले जनताले समृद्धि र...
विजयी र्याली मनाएर फर्किएका श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु
काठमाडौँ, मंसिर २५ । नुवाकोटमा विजयी र्याली मनाएर घर फर्किएका सिन्धुपाल्चोकका १९ बर्षिय मनोज श्रेष्ठको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४...
कुन कुन क्षेत्रको मतगणना सकियो जानकारीसहित
काठमाडौंँ, मंसिर २५ । यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अगाडि बढिनै...



























