गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

प्रधानमन्त्री देउवाको निर्देशनपछि उपत्यकाको सडक मर्मत तीव्र रुपमा

काठमाडौँ,साउन ५ । उपत्यकाभित्र रहेका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको...

विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा

काठमाडौँ, साउन ५ । व्यवस्थापिका–संसद्को बैठकमा राजधानी काठमाडौँका विभिन्न स्थानका सडक धरापमा परिणत भएको भन्दै नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले आक्रोश व्यक्त गरे ।...

तश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, श्रावण ५ । तेस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ...

प्रदेश नम्बर दुईको भेला, १०० सिट जित्ने कांग्रेसको टार्गेट

काठमाडौं श्रावण ५ । तेस्रो चरणको स्थानीय तह निर्वाचन आगामी असोज २ को लागि तय गरिएको निर्वाचनमा १०० सिट  जित्ने नेपाली कांग्रेसले टार्गेट बनाएको...

उपप्रधान तथा परराष्ट्रमन्त्री महरासँग संघका अवासीय संयोजकबीच भेट

काठमाडौ, साउन ४ । संयुक्त राष्ट्र संघका अवासीय संयोजक भलेरी जुलियण्डले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा...

राजपाका संविधान संशोधनबाहेक अन्य माग पूरा गर्ने

काठमाडौँ, साउन ४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गरेको माग अनुसार संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेकाले सरकारले अन्य माग पूरा गर्ने...

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवा नियुक्त

काठमाडौं, श्रावण ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमूख स्वकीय सचिवको टुङ्गो लगाएका छन् । स्वकीय सचिवको भूमिका निर्वाह गर्दै आएका भानु देउवा प्रमुख स्वकीय...

पर्टीभित्र अन्तर्घात गर्ने १७ जना निष्काशित

बैतडी, साउन ३ । स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई नेकपा (एमाले) बैतडीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन...

जनतासँगको सहकार्यमा मेयर रावल गाउँगाउँमा

– हेमन्त के सी जाजरकोट, श्रावन १ । त्रिवेणी नलगाड नपाका मेयर चुनावको समयमा व्यक्त गरिएका प्रतिवद्धताहरु छनोट गर्न गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट...

छात्रवृत्ति उपलब्ध गराउन यबनिधि तिवारी स्मृति कोष स्थापना

काठमाडौँ, असार ३० । तनहुँच रामपुरटारको चोक माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यका साथ यबनिधि तिवारी तथा मुकुन्द तिवारी...

MOST POPULAR

HOT NEWS