प्रधानमन्त्री शेरबहादुर देउवालाई बहुमत : पक्षमा १६५ मत, विपक्षमा ८४ मत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले सात दिनपछि संसदको पहिलो बैठकबाट विश्वासको...
संघीय संसद्का दुवै सदनको अधिवेशन
काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसदका दुवै सदनको अधिवेशन भएको छ । आज अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक भएको...
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्ले हिजो गरेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा...
नेपाली कांग्रेस केन्द्रीय सदस्य घिमिरे कुटिएपछि छानविन समितिको काम रोकियो
काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले लगभग काम टुंगिइसकेको दाव गरेको छ । तर, कैलाली, डडेलधुरा, बारा, सर्लाहीलगायत जिल्लामा विवाद देखिएकाले कुने...
प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी गर्दै
काठमाडौं । दोस्रोपटक पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद् बैठकको पत्र पढेर सुनाउने कार्यतालिका छ ।...
ऐतिहासिक र धार्मिक महत्वले भरिपूर्ण ललितपुर महानगरपालिकाको छैटौं नगरसभा सम्पन्न
ललितपुर । ललितपुर महानगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८÷०७९ को लागि पाँच अर्ब ५५ करोड ५५ लाख रुपैयाँको बजेट...
जनता समाजवादीका सांसदहरु धमाधम समूह परिवर्तन गर्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहका पाँच सांसद् अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा सामेल भएका छन् । पार्टी कार्यालय बालकुमारीमा...
नेपाली कांग्रेसको सदस्यता बिवाद समाधानतिर
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा...
राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरित काम भयो : महान्यायाधिवक्ता खाती
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक व्यवस्था विपरित काम भएको आरोप लगाएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीना माग
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको...