सावधान ! कोरोना भाईसरको महामारी र नेपाल भ्रमणवर्ष २०२०
विश्लेषक : आरपी पाठक काठमाडौं
हाम्रो देश नेपाल सयौंवर्ष देखि विकास र उन्नतिशील थलो बन्न सकेन । हामीले कहिल्यै सरकारसंग केहिपनि अपेक्षा गरेनौं र पाएनौं...
ललितपुरका फुटवल क्लवहरुलाई प्रोत्सान रकम हस्तान्तरण
ललितपुर, फागुन ४ । ललितपुर महानगरापालिकाले महानगरभित्रका ए, बी र सी डिभिजन क्लवहरुलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । महानगरले महानगरभित्र रहेका ५ वटा...
स्वतन्त्रता सेनानी शाक्यको निधन, काङ्ग्रेसद्वार दु:ख व्यक्त
ललितपुर, फागुन ४ । नेपाली काँग्रेसका नेता एवम् स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा र नेपाली काङ्ग्रेस ललितपुर सभापती...
स्वार्थ होइन प्रेम त्याग हो
काठमाडौं, फागुन २ । स्वार्थ होइन प्रेम त्याग हो । यद्यपि यो स्वार्थी जगतमा प्रेम स्वार्थको शिकार हुन बाध्य भएका दृष्टान्तहरुको बयान गरी साध्य...
झिल्के गायक नबराज घोरासैनीको झम्के सांझै बजारमा
काठमाडौं,फागुन २ । डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएको झम्के सांझै लोक दोहोरि गित बजारमा ल्याएको छ ।
डिएआर...
प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीविच छलफल सम्पन्न
राहुल गुप्ता
वीरगंज, फागुन १ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की र पर्साका संचारकर्मी बिच भेटघाट, परिचय तथा छलफल कार्यक्रम सम्पन्न भएको छ...
बिरगंजको मुर्ली चोकमा भएको दुर्घटनाका घाइतेको उपचार हुँदै
बिरगंज, माघ १८ । पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा न. १२ मुर्ली चोक घण्टाघरतर्फबाट गण्डक जाँदै गरेको बा.१५ च ७७७१ न.को स्कार्पियो अनियन्त्रित भई...
किन चाहियो प्रधानमन्त्रीलाई प्रशंसा ?
काठमाडौं, माघ ९ । असल काम गर्ने मानिस कहिल्यै पनि प्रशंसाको भोको हुँदैन । कसैले राम्रो भनोस् वा नभनोस्, ऊ आप्mनो काम एक नासले...
विशेषज्ञलाई पनि राष्ट्रसेवकको पगरी
काठमाडौं, माघ ९ । सामान्यतया राष्ट्रसेवक भन्नाले तलब सुविधा लिएर काम गर्ने सरकारी कर्मचारी भन्ने बुझिन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने सेवा सुविधा...
बनेन् पाँच महिनामा पनि नेकपा विभागहरु
काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै...