गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

सरकारी कार्यालयमा दुई कर्मचारी मात्रै हुँदा काममा समस्या

वीरगञ्ज, पौष १ । वीरगञ्ज महानगरपालिका वडा नं ५ मा नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको छन् । एउटा...

ललितपुरमा ५० जनालाई स्पेशल मेकअप आर्टिस तालिम र व्युटिशियन तालिम

ललितपुर, मङ्सिर ३० । "जहाँ महिला,त्यहाँ विकासको पाइला" भन्ने नाराका साथ ललितपुर महानगरपालिकाद्वारा स्पेशल मेकअप आर्टिस तालिम र व्युटिशियन तालिम सुभारम्भ भएको छ ।...

बागमती गाउँपालिकाको छपेलीमा कार्यपालिकाको भवन शिलान्यास

ललितपुर, मंसिर ३० । बागमती कार्यपालिकाको कार्यालय भवन शिलान्यास भएको छ । बागमती गाउँपालिका -३, भट्टेडाँडाको छपेलीमा पालिकाको भवन शिलान्यास गरिएको हो । प्रदेश...

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं, मंसिर ३० । आइतबार १० बजेर २० मिनेटमा जादा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले यो संसारबाट बिदा लिएका छन् । उनको निधनसँगै...

आवश्यक कागजात हुँदा पनि विमानस्थलमा रोकिएकामा खेलाडीको विरोध

काठमाडौं, मंसिर २९ । नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् ।...

पन्ध्र वर्षपछि प्रहरीको फन्दामा हत्यारा

काठमाडौं, मंसिर २९ । हत्या गरेर फरार रहेका अभियुक्त पन्ध्र वर्षपछि प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर...

विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

विराटनगर, मंसिर २९ । भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७ औँ...

नेकपा स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, मंसिर २९ । आजैदेखि शुरु हुने सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटीको बैठकको एजेण्डा तय गरिएको जनाइएको छ...

स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित

भक्तपुर, मंसिर २९ । मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ  नगद रु पाँच लाख ५५ हजार ५५५...

बालबालिकाको सबै क्षेत्रमा सर्वसुलभ पहुँच हुनुपर्नेमा जोड

काठमाडौं, मंसिर २९ । जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका उपाध्यक्षमा...

MOST POPULAR

HOT NEWS