धरान उपमहानगरपालिका वडा नंबर ७ को नतिजा प्रति कांग्रेस आक्रोशित
धरान, १६ मंसिर । धरान उपमहानगरपालिका वडा नंबर ७ को नतिजा प्रति कांग्रेस आक्रोशित हुँदै पुनः मत गणना गर्न आग्रह गरेको छ ।
धरान उपमहानगरपालिकाको...
रक्षा मन्त्रालयमातहतका कार्यमा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर
काठमाडौं, मंसिर १६ । रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै
काठमाडौं, मंसिर १६ । उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे जनाइएको छ ।
महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का...
धरान उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार तिलक विजयी
काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी...
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : गभर्नर नेपाल
काठमाडौं, मंसिर १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएका छन् । नेपाल...
भक्तपुर १ (क) मा २२४३ मतान्तरले कांग्रेसका भँडेल विजयी
भक्तपुर, मंसिर १५ । भक्तपुर क्षेत्र नं. १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । निकटतम...
शल्यक्रिया पश्चात ओलीका स्वास्थ्यमा उल्लेखनीय सुधार
काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेनि्डसाइटिसको शल्यकि्रया गरिएको घाउ निको हुँदै गएकाले स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकले...
उपनिर्वाचनको नतिजा आउने क्रम जारी
काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको हिजो सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । उक्त निर्वाचन अन्तर्गत हालसम्म...
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा राजपा नेपाल विजयी
सप्तरी, मंसिर १५ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीका अनुासर सो पार्टीका प्रमिलादेवी...
हरिपुरमा दुर्घटना : छ को मृत्यु
सुनसरी, मंसिर १५ । सुनसरीको हरिपुरमा गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गसि्थत एम्बुलेन्स र ट्रक एकाअर्काबीच ठोकि्कँदा उदयपुरको ति्रयुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित...