टोखा नगरपालिकाको मुख्य प्राथमिकतामा मोटरबाटो
काठमाडौं, मंसिर ८ । लामो समयदेखि विग्रिएको सडक मर्मत कार्य अघि बढ्दा टोखा क्षेत्रका जनतालाई केही हदसम्म भए पनि राहत मिल्ने भएको छ ।...
गाउँमा विद्युत् लाइनले छायो खुशीयाली
काठमाडौं, मंसिर ८ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा केन्द्रीय प्रसारण लाइन पु¥याइदिएपछि गाउँमा खुशीयाली छाएको छ ।
स्थानीयवासीले विसं...
सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले देखायो चासो
काठमाडौं, मंसिर ८ । विनासकारी भूकम्पले क्षत विक्षत भएका सम्पदाहरुको पुनः निर्माण कार्य यतिका समय सम्म पनि सम्पन्न भएको पाइन्दैन । सरकार र सरोकारवालाले...
सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोज्यो : सभापति देउवा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् । नेपाल डेमोक्रयाटिक...
पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आइतबार देशैभर प्रदर्शन
काठमाडौं, मंसिर ६ । पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै नेपाल पत्रकार...
कठै मेरो देश
सुस्मिता पहाडी
कठै भन्न मन लाग्यो मेरो देशका नेता देख्दा
जेल पो जानु पर्ने हो की यो कविता लेख्दा
डर लाग्छ सरकारको दुई तिहाई उस्कै
आखिर कुरा उठाउनै...
फागुन ९ देखि आन्तरिक पर्यटन मेला हुने
काठमाडौं, मंसिर ६ । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु¥याउन निजी क्षेत्रबाट पनि...
चार दिनका लागि आजदेखि भारतसंग जोडिएको सीमा नाका बन्द
काठमाडांै, मंसिर ६ । आजदेखि चार दिनका लागि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने भएको छ । आजदेखि मङ्सिर ९ गतेसम्म जिल्ला...
औद्योगिक विकासका लागि योजना बनाएर अघि बढ्छु : मन्त्री भट्ट
चितवन, मंसिर ६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री भट्टले देशभर...
नेपालका शिक्षामन्त्रीले भेटे कतार र मलेसियाका समकक्षीलाई
काठमाडौं, मंसिर ६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन् ।
कार्यक्रमका...