शैक्षिक क्रान्तिका लागि ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान सुरु
गौशाला, असोज ३० । शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् उनले बुधबार महोत्तरीमा साइकल...
प्रहरीद्वारा विप्लव समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ
दाङ, असोज ३० । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्तालाई दाङबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई नेपाल–भारत सीमानाकाअन्तर्गत...
सञ्चालनको लागि नेपालको कलङ्की–नौबिसे सडकखण्ड व्यवस्थापनमा सहयोग गर्न आग्रह
काठमाडौं, असोज २९ । नेपालको कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
आज...
म्यान्माको राजकीय भ्रमणमा राष्ट्रपति भण्डारी
काठमाडौं, असोज २९ । आज राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् । म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको...
सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु
चितवन, असोज २८ । अविनाश ह्याचरी प्रालिले चितवनमा तीन स्थानमा रहेका कुखुरा फार्ममा सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु गरेको छ...
नेपालबाट मनसुनको निस्कासनसँगै चिसो बढ्दो
काठमाडौं, असोज २८ । गत शनिबारदेखि नेपालबाट मनसुनको निस्कासनसँगै देशभर चिसो बढ्नेक्रम तिव्र छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले मनसुनी वायु बाहिरिएसँगै...
छिमेकी मुलुक भारत र चीनको सम्बन्ध नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री
काठमाडौं, असोज २८ । छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्...
ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक
ललितपुर, असोज २७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् ।...
वर्तमान राजनीतिक व्यवस्था साझा हो, यसको रक्षा सबैको जिम्मेवारी : उपसभापति गच्छदार
काठमाडौं, असोज २७ । वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन् ।...
संविधानमा दलित समुदायको अधिकार सुनिश्चित : मन्त्री विश्वकर्मा
काठमाडौं, असोज २७ । दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एकजुट हुनुपर्र्नेमा जोड दिए । मन्त्री विश्वकर्माले यहाँ...