विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन हो ः नेता पौडेल
काठमाडौं, जेष्ठ २६ । सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लामा सञ्चालित...
जेनेभा जाने क्रममा प्रधानमन्त्री कतारको राजधानी दोहामा
काठमाडौं, जेष्ठ २६ । युरोपेली मुलुकहरुको भ्रमणको लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन् । त्यहाँको नेपाली...
गण्डकी प्रदेशअन्तर्गत स्थानीय सरकारले मोटरेवल पुल बनाउने
गण्डकी, जेष्ठ २६ । पर्यटकीय जिल्ला लमजुङमा गण्डकी प्रदेशअन्तर्गत स्थानीय सरकारद्वारा एक मोटरेवल पुल बनाउने भएको छ । नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेसीँशहर...
विश्वविद्यालयको शिक्षा परिवर्तित हुनुपर्छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्नेमा जोड दिएकी छिन् । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन...
राणाको अध्यक्षतामा ठमेल पर्यटन विकास परिषद्
काठमाडौं, जेठ २६ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल...
लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक कांग्रेसलाई मान्य हुदैन : सभापति देउवा
ललितपुर, जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध गर्ने...
शनिबार मिडिया काउन्सिल विधेयकको विरोधमा हातेसाङ्लो जुलुस हुने
काठमाडौं, जेठ २४ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न उपलब्ध केन्द्रिय समितिको बैठकले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयकको विरोधमा शनिबार हातोसाङ्लो जुलुस...
ललितपुर नेकपाका नेता हुमागाई कांग्रेसमा प्रवेश
ललितपुर, जेठ २४ । एमालेका पूर्वनेता रामकृष्ण हुमागाई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस ललितपुरद्वारा लगनखेलमा आयोजना गरिएको राष्ट्रिय जागरण अभियानको आमसभा...
धेरै बाल विवाह हुने मुलुकमा नेपाल दशौँ स्थानमा
काठमाडौं, जेठ २४ । संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ ।...
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप
काठमाडौं, जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेता रिजालले समाजवाद...


























