गाउँभरि ‘अकबरे खुर्सानी’
तानसेन (पाल्पा), असोज ४ । बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पु¥याउनु विष्णु...
नेपाल लगानीमैत्री देशका रुपमा स्थापित
काठमाडौँ, ४ असोज। भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष...
नुवाकोटमा बाल साहित्य महोत्सव हुने
विदुर (नुवाकोट) ‘किताब पढौँ, अघि बढौँ’ भन्ने नाराको साथ आगामी असोज ४ र ५ गते नुवाकोटमा बालसाहित्य महोत्सव हुने भएको छ ।
नेपाल बालसाहित्य समाज,...
कागतीमा आत्मनिर्भर बन्यो झापा
झापा, असोज ४ । झापा जिल्ला कागतीमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा...
कला, संस्कृति, वेशभूषा संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण
घोराही, असोज ४ । दाङको घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर जातिहरुको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ । मगर समुदायले आफ्नो...
आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यकता छ ः नेता नेपाल
काठमाडौँ, असोज १। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताउनुभएको छ । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा...
सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाइयो
काठमाडौँ, असोज १। काठमाडौँ महानगरपालिकाले माछापोखरी स्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित...
दुई हजार बढी सक्रिय सङ्क्रमित
काठमाडौँ, असोज १ । पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर...
पूरा हुँदै पोखरेलीको पानी पिउने सपना
गण्डकी, असोज १ । पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पmत पोखरेली उपभोक्ताको...
भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो
भादगाउँ, असोज १ । इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न...