Uncategorized

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

काठमाडौँ। पोल्यान्डका सायमन मार्चिनियाकले  आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच...

कांग्रेस संसदीय दलमा देउवासँग शेखर कोइराला लड्ने, गगनलाई फकाउँदै

काठमाडौं। निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ। सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा...

को हुँदैछन् गण्डकीमा दलका नेता ? सर्वसम्मत नहुने डर

पोखरा । गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ । पहिलो दल नेपाली कांग्रेसमा...

खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन्...

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा आज...

दुई दिनमा दुई गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा...

फ्रान्सलाई ६० वर्षमा विश्वकप उपाधि दोहोर्‍याउने अवसर

बीबीसी। फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ। उपाधि उचाल्ने पहिलो अफ्रिकी देश बन्ने आशामा अगाडि बढेको मोरक्कोविरूद्ध उक्त युरोपेली देशले २-० को जित हासिल गरेको...

समानुपातिकमा पहिलो पार्टी बनेकोमा विशेष कार्यक्रम गर्दै एमाले

काठमाडौं । एमालेले आगामी ५ पुसमा राजधानीमा ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा अध्यक्ष केपी ओलीले पार्टीबाट नवनिर्वाचित...

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

रामपुर(पाल्पा) । विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित...

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ। तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान...

MOST POPULAR

HOT NEWS