Uncategorized

गणतन्त्रमा सूचना लुकाउने अधिकार कसैलाई छैन : प्रमुख सूचना आयुक्त

दमौली, माघ २९ । सूचनाको हक प्रभावकारी भए लोकतन्त्र बलियो हुने र स्थायित्व हुने प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् । जिल्ला प्रशासन...

कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय विधेयक प्रस्ताव अनुमोदन

काठमाडौँ, माघ २९ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव...

निर्वाचनको मूखमा नेबिसंघ बिघटन गर्नुहुँदैन : डा शेखर कोइराला

काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमिती बैठकमा प्रस्तुत राजनितीक प्रस्तावमा संसद पुनस्थापनाको प्रशंग कहींकतै उल्लेख नहुनु दुखद कूरा भएको...

उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन त्रुटीपूर्ण : मेयर महर्जन

ललितपुर, माघ २४ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षालाई प्रतिस्पर्धात्मक बनाउँदै लैजाने नीति महानगरले लिने जानकारी गराएका छन् । विहिवार आयोजित निजी तथा...

सरकारलाई सच्चिनका लागि प्रतिपक्षीले समय र अवसर दिएको छ : सांसद थापा

काठमाडौँ, माघ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न र अनैतिक कामको निग्रानीमा आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित...

अस्ट्रेलियामा ल्यान्ड एन्ड लीज को चर्चा

संसारभर आतिथ्यका लागि कहलिएका नेपालीहरु हस्पीट्यालीटी बिजनेसमा सफल भएका कयैन कथाहरु कोरिसकेका छन । बिदेशमा नेपालीहरु डाक्टर,इन्जिनियर ,एकाउन्टेन्ट जस्ता दक्ष पेशामा सफल पनि भएका...

खेलुकदले मुलुक चिनाएको छ : महर्जन

ठुलो दुर्लुङमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न  ललितपुर जिल्लाको क्षेत्र नम्बर १ को विकट मानिने ठूलादुर्लुङमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा १५ टीमले भागलिएका थिए । काभ्रेको सालधारा टिमले नगद ५० हजारसहित प्रथम हासिल गरेको छ ।प्रतियोगितामा १५टीमले भाग लिएका थिए । काभ्रेको सालधारा टिमले नगद ५० हजारसहित प्रथम हासिल गरेको छ ।तृतीयटिमले १५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा काभ्रेका सुमन थोकर बेस्ट स्पाइकर र बुगमतीकाशिशिर महर्जन भएका थिए ।विजयी टीमलाई नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेरराणा, राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जन र कांग्रेसनेता ऋषिराम घिमिरेले पुरुस्कार बितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी राणाले आफू बिगद १५वर्ष यस क्षेत्रमा विकासका लागि सक्रिय रहेको बताए । उनले यस क्षेत्रमा स्कुल बनाउने, हेल्थपोस्ट बनाउनेकुरामा सक्रिय रहेको बताए । विशेष अथिती राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष महर्जनले आफूबाल्यकालदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेको बताए ।उनले आफै करातेको अन्तर्राष्ट्रिय खेलाडी,अन्तर्राष्ट्रिय रेफ्री हुँदै राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष हुँदा यस क्षेत्रमा क्लब निर्माण गर्ने फुटबल,भलिबल, ब्याटमिन्टन लगायत खेलकुद सामाग्री उपलब्ध गराएको बताए । उनले खेलाडीहरूको हौसला,उमङ्ग र खेल क्षेत्रको विकासका निमित्त सधै लागि पर्ने पनि बताए ।कार्यक्रममा गोदावरी नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष मिलन सिल्वाल, कोन्जोसोम गाउँपालिका वडाध्यक्ष तीर्थबहदुर घलान, तिलकaम्जन, बागमती गाउँपालिका वडाध्यक्ष खोमप्रसाद दाहाल, उसु तथा किक्क बक्सिङ अन्तर्राष्ट्रिय खेलाडीनिकेश श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्य प्रभाकर पोखरेल, बशिष्ठ अधिकारी, ललितपुर क्षेत्र नम्बर १उपसभापति तथा तामाङ घेदुङ संघका सचिव रामकृष्ण तामाङ, कोषाध्यक्ष शेखर न्यौपाने, नेपाली कांग्रेसगोदावरी नगर सभापति सुरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ओली सरकारले गोविन्द केसीलाई अनसन बस्न बाध्य बनायो : गगन थापा

सिडनी र मेलवर्नमा गगनको दुइ दिन दुइ दिनका लागि अस्ट्रेलिया आइपुगेका नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीले उठाएका...

कामपा २६ वडाको कार्यालय भवन शिलान्यास

काठमाडौँ, माघ ३ । काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय लैनचौरमा भवनको आज शिलान्यास गरिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनेपछि नयाँ...

रबीन्द्र मिश्र को प्रेमबिबाह बर्षगॉठ मनाउन नपाइ टुट्यो रे

हाम्रो प्रेम विवाह लामो समय टिक्न सकेन- रवीन्द्र मिश्र‘देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ’ रवीन्द्र मिश्र र उज्वल थापा। सामाजिकरूपमा असल र भद्र देखिने हामीहरू...

MOST POPULAR

HOT NEWS