Uncategorized

नयाको बार्षिकोत्सव सम्पन्न

नेपाल अस्ट्रेलियन युथ एशोसिएसन(नया)को पाँंचौ बािर्षकोत्सव स्थानिय एसफील्ड पार्कमा धुमधामका साथ मनाइएको छ । संस्थाले बर्षभरी गरेका सामाजिक काम कारबाहीको फेरिहस्त र सहयोगी संघ...

प्रीयंका र मेलिनासंगै बुधबार सीडनीमा तिज महोत्सव

लाहुरी टेलिभिजनको आयोजना भिजन फर मोटिभेसनको ब्यवस्थापन र नेप्लीज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाको सहयोगमा यही आउँंदो बुधबार सेप्टेम्बर १२ तारिखका दिन हर्षभिलको अलावा पार्कमा...

लाप्राक नमुना बस्ती र एनआरएन भवन अर्को महिना हस्तान्तरण

शंखमुल र सीन्धुलीगढी पनी हस्तान्तरण गरीने गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आगामी अक्टोवर महिनामा काठमाडाैमा हुने एनआरएनए डेका अवसरमा महत्वपूर्ण परियोजनाहरु निमार्ण सम्पन्न गरि हस्तान्तरण...

चर्चामा “मिस्टर भर्जिन “

शुक्रबारदेखि प्रर्दशनमा आएको चलचित्र 'मिस्टर भर्जिन'ले यती बेला काठमाडौं लगायत उपत्यका बाहिरका हलमा आफ्नो जादु छरिरहेको छ । युवा वर्ग लक्षित 'मिटर भर्जिन'ले...

बिध्यार्थीसँंगै अभिभावकको सहभागिता महत्वपुर्ण

एकाको शैक्षिक मेला अगष्टको अन्तिम साता अस्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरुको साझा छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स(एइसीए)को आयोजनामा यही आउँंदो २४ र २५ अगष्ट...

सुजाता र राजेशको “तिमी राजी म राजी “

अस्ट्रेलियाको सीड्नीमा बसेर नेपाली कला र संगितलाई अगाडि बढाउदै आएका एकजोडी गायक सुजाता उपाध्याय र राजेश केसीले आफ्नो नया गीत "तिमी राजी म राजी"को...

जापान नेविसंघको अध्यक्षमा अधिकारी मनोनित

  जापान,  साउन २१ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) जापनको अध्यक्षको जिम्बेवारि दीपक अधिकारीलाई दीइएको छ। नेविसंघ अध्यक्ष नैनसिंह महरले संघलाई विस्तार...

साम्राज्ञीसहित सात शहरमा कर्नरको शैक्षिक सेमिनार

बिध्यार्थीसँंगै अभिभावकको सहभािगता महत्वपुर्ण एजुकेशन एन्ड माइग्रेशन कर्नरले नेपालका सात शहरहरुमा उच्च अध्यनमा अस्ट्रेलिया आउन चाहने नेपाली बिध्यार्थीको लागि निशुल्क शैक्षिक परामर्श मेलाको आयोजना...

पदक विजेता तेक्वान्दो खेलाडीलाई सीडनीमा स्वागत

, गोल्डकोस्ट अ‍ोपन तेक्वान्दो प्रतियोगितामा सहभागि भइ पदक विजेता खेलाडीहरुलाई आइतबार सीड्नीमा एनआरएनआइसीसी सदस्य उषा बारिया पोखरेल र एनआरएनका पुर्व युवा संयोजक विजय पोखरेललगायतले स्वागत...

नारी निकुन्जको तिज कार्यक्रम क्याम्सीमा

मान्डबीले सीड्नी तताउने नारी निकुन्ज अस्ट्रेलियाको एनएसडब्लु राज्य समितीको आयोजनामा यही आउँंदो अगष्ट एघारमा क्याम्सीको ओरियन फङ्सन सेन्टरमा ल्यान्ड एन्ड लिज तिज महोत्सवको आयोजना गर्न...

MOST POPULAR

HOT NEWS