मन्त्रालयमा खादा चोरेपछि……..
कसैलाइ के को धन्दा कसैलाइ के को धन्दा घरज्वॉइ लाइ खानाको धन्दा भन्ने उक्ति चरितार्थ भएको आज संचार मन्त्रालयमा देखियो।
सुचना तथा संचार मन्त्रालय सिहंदरबार...
ओखलढुंगाका युवाहरु जुर्मुराए
काठमाण्डौ,ओखलढुंगा जील्लाका ने.बि.संघ र तरुणदलका युवाहरुले हालै ओखलढुंगामा संपन्न स्थानीय निर्बाचनको समिक्षा गरेका छन।
ओखलढुंगा जील्लाको राजनितिमा सक्रिय सहभागि भएका ने.बि.संघ र तरुणदलमा आबद्द युवाहरुले...
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा निर्वाचन अधिकृतले मतपत्र बेपत्ता बनाए
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा मतगणनामा खटिएका निर्वाचन अधिकृत युवराज महत सहितको टोलीले मत गणनामा धॉदलि गरेको प्रमाणित भएको छ ।
मानेभन्ज्याडं गॉउपालिका वाड नं २ वाक्साको...
एसईईको जिपिए अनुसार प्रकाशित नतिजा
काठमाडौं, असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् (सेकेन्डरी एजुकेसन एक्जाम) एसइई को नतिजा आज सार्वजनिक भएको छ...
एसईईको नतिजा प्रकाशित ४ लाख ४५ हजार ५६४ उत्तीर्ण कसरी हेर्ने रिजल्ट विस्तृत जानकारी...
काठमाडौं, असार २ । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन्...
बहुमूल्य कलाकृति सङ्कटमा
काठमाडौँ, ३० जेठ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ललितकला प्रज्ञा प्रतिष्ठानमा भएका बहुमूल्य कलाकृतिको अस्तित्व सङ्कटमा परेको छ ।
नेपाल ललितकला...
सडक पूर्वाधारलाई व्यवस्थित गरे पर्यटक बढ्ने
लाटागुडी (भारत), २९ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना आयोजित प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आइतबार भारतको लाटागुडीमा आयोजित अन्तक्र्रियामा भारतका...
सुनसरीमा सबै काँग्रेसका उम्मेदवार चयन
सुनसरी, इनरुवा, । स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको...