सरकारले गर्छु भनेको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने ः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, असार २० । सरकारले आगामी वर्ष जनताको नजरमा रहेको काम गर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । उनले पर्सा जिल्लाका नेपाल...
पार्टीभित्र सुधार र परिवर्तन आवश्यक : वरिष्ठ नेता पौडेल
चितवन, ओसार २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।...
गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही
काठमाडौं, असार २० । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म...
श्रेष्ठले पाउने भए ‘बम–सरस्वती स्मृति पुरस्कार’
काठमाडौं, असार २० । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ । नगद रु...
दुई दिने बाटिक मेला आज सकिदै
काठमाडौं, असार २० । राजधानीमा बाटिक मेला आज सम्पन्न हुँदै छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको...
विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकियो
काठमाडौं, असार २० । ‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको...
रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारी तीव्र
काठमाडौं, असार १९ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका...
सानिमा इन्स्योरेन्सले ल्यायो घातक रोगका लागि बीमा योजना
काठमाडौं, असार १९ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको...
शेयर बजारमा उत्तार चढाव
काठमाडौं, असार १९ । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ ।...
विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीेलाई मूलधारमा ल्याउनुपर्नेमा निधिको जोड
काडमाडौं, असार १९ । विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले जोड दिएका छन् ।
आज यहाँ आयोजना गरेको...