गृहपृष्ठ समाचार

समाचार

मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गरिने

काठमाडौं, असार १० । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पु¥याउने प्रयास भइरहेको उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।...

लागुऔषध सम्वन्धि ‘सङ्गत’ उपन्यास सार्वजनिक

काठमाडौं, असार १० । उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरोद्वारा अन्तर्राष्ट्रिय लागुऔषध...

स्थानीयका हितमा बागमती गाउँपालिकाले गर्यो बजेट प्रस्तुत

ललितपुर, असार १० । ललितपुरको एक मात्र गाउँपालिका यस्तो छ जहाँ भएका हरेक निर्णय विवाद रहित हुन्छन् । त्यो हो बागमती गाउँपालिका । उक्त...

उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रण गरिने

काठमाडौं, असार ९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भइरहेको जानकारी गराउँदै उच्चशिक्षामा अराजकता...

‘मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउने’

काठमाडौं, असार ९ । देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति...

विपद् व्यवस्थापनमा एकरुपता ल्याउन गृहमन्त्रालयको पूर्व तयारी

काठमाडौं, असार ९ । मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सरकारले सम्पूर्ण आवश्यक पूर्व तयारी गरिसकेको जानकारी...

द्रुत गतिमा सवारी चलाउनेलाई कारवाही अभियान

काठमाडौं, असार ९ । तोकिएको गतिभन्दा द्रुत गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको...

कांग्रेसद्वारा सांसदहरुलाई अनिवार्य रुपमा संसद बैठकमा उपस्थित हुन निर्देशन

काठमाडौं, असार ९ । गत वैशाख १६ गतेबाट सुरु भएको बजेट अधिवेशनलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसद बैठकमा उपस्थित...

नेपालको चिया राजधानीमै चिया उद्योग बन्द हुने घोषणा

इलाम, असार ९ । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले नगरपालिकाले तोकेबमोजिम...

वनमन्त्रीले संविधान र ऐन विपरीत ‘यार’ पोस्न खोजे : सांसद थापा

काठमाडौं, असार ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व मन्त्री गगनकुमार थापाले वनमन्त्री शक्ति बस्नेतले संविधान र ऐन विपरीत ‘यार’ पोस्न...

MOST POPULAR

HOT NEWS