नेपालद्वारा ५९ रनले मलेशिया पराजित
काठमाडौँ, वैशाख १५ । नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज...
महानगरलाई स्थानीयले बुझाए सिजी कम्पनीद्वारा जग्गा अतिक्रमण बिरुद्ध ज्ञापनपत्र
ललितपुर, बैशाख १५ । सिजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलस्थित रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी प्लानिङ गर्न लागेकोप्रति स्थानीयहरु आक्रोशित भएका छन् । उक्त कार्यको...
दुई ब्रमुर खरीद गर्न ललितपुर महानगरपालिले गर्यो सम्झौता
ललितपुर, वैशाख १५ । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि बु्रमर...
प्रचण्ड र देउवालाई भेट गरी महासंघले गरायो ध्यानाकर्षण
काठमाडौँ, वैशाख १५ नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षलाई भेटि ध्यानाकर्षण पत्र बुझाएको...
गृहमन्त्री रामबहादुर थापाद्वारा भवनको उद्घाटन सम्पन्न
भोजपुर, वैशाख १५ । जिल्ला प्रशासन कार्यालय भोजपुरमा गृहमन्त्री रामबहादुर थापाले भवनको आज उद्घाटन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १८ कोठा रहेको...
चट्याङ पर्दा ६० वर्षीय वृद्धको मृत्यु
राजविराज, वैशाख १५ । आज हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले बोदेबर्साइनका...
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालको अहिलेसम्मकैे ठूलो सफलता
काठमाडौँ, वैशाख १५ । अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका युवा खेलाडी प्रिन्स दाहालले रजत पदक हाँसिल गरेका छन् । आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्रा्ष्ट्रिय...
नेपालको विकासमा चीनकाे महत्वपूर्ण योगदान : राष्ट्रपति भण्डारी
बेइजिङ, वैशाख १५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा...
जापानको सोनी कम्पनीको नाफामा बृद्धि
टोकियो, बैशाख १३ । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक...
प्रत्येक पुस्ताले एउटा ठूलो भूकम्पको जोखिम व्यहोर्नु परेको छ – मेयर चिरीबाबु महर्जन
ललितपुर, बैशाख १३ । भूकम्पले कसैको ज्यान लिदैन, कमजोर संरचना भत्किंदा ज्यान जाने हो’ भन्ने नारा सहित ललितपुर महानगरपालिकाले चौथो भूकम्प स्मृति दिवस मनाएको...