गृहपृष्ठ समाचार

समाचार

स्व मनमोहन अधिकारीका अधूरा सपना पूरा गरिने

ललितपुर, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याएको योगदानको...

लागुऔषधसहित पक्राउ

नेपाल प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काठमाडौँ महानगरपालिका–३ खाडीपाखाबाट लागुऔषधसहित २६ वर्षीय विराज थापालाई बिहीबार राति पक्राउ...

अविनाशीको ‘काठमाडौँ शहर’ दोस्रो म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, वैशाख १३ । गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार...

संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको छ : मन्त्री ढकाल

काठमाडौँ, वैशाख १२ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने जानकारी गराएका...

आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गर्न नपाईने

विराटनगर, वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नभएको बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को...

खुलामञ्च अतिक्रमण महानगर वेखबर : स्थानीयको आक्रोशित

काठमाडौं, बैशाख १२ । काठमाडौं महानगरपालिकाको चरम लार्पवाहीका कारण खुलामञ्च जस्तो क्षेत्र पनि अतिक्रमण चपेटामा परेको छ । सो क्षेत्र अतिक्रमण गरी सटर राखेरै...

चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुँदै

नेपाली कलाकारीता क्षेत्रको सबै भन्दा चर्चित हाँस्य कलाकारहरुको ठूलो पर्दा प्रतिको मोह दिन प्रति दिन बढ्दो छ । हाँस्य कलाकारहरुले बनाएका चलचित्रले एक पछि...

प्रमोदको ‘झुमा झुमा’ युट्युब ट्रेन्डिङमा तल झर्यो

गायन क्षेत्रमा एक छत्र राज गरेका गायक प्रमोद खरेलको गीत ‘झुमा झुमा’ युट्युब ट्रेन्डिङमा दुई नम्बरमा झरेको छ । हिजो युट्युबको ट्रेन्डिङ एकमा पर्न...

मलेशियालाई पराजित गर्दै नेपालद्वारा जित हासिल

काठमाडौँ, वैशाख ११ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा मलेशियालाई पराजित गर्दै नेपालले जित...

नेकपाका अधिवेशन छिट्टै हुने

काठमाडौँ, वैशाख ११ । लामो समयको पर्खाइ पश्चात नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता प्रक्रिया टुगों लाग्ने संकेत देखिएको छ । एकता प्रक्रियालाईए अघि बढाउ्रँदै गर्दा...

MOST POPULAR

HOT NEWS