काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन : काङ्ग्रेस नेता थापा
गोरखा, माघ २७ । पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बताएका छ्न् ।
नेता थापाले नेपाल प्रेस युनियन...
१२ भोल्टको व्याट्री सुकाउँदा पड्केर दुवै आँखा बन्द
हुम्ला, माघ २७ । व्याट्री फड्किँदा एसिडले जलेर हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको दुवै आँखा बन्द भएको छ ।
जिल्ला प्रहरी...
शुभसाइतमा राष्ट्रपतिबाट वसन्त श्रवण
काठमाडौँ, माघ २७ । वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् ।
राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल...
चाबहिलदेखि साँखुसम्म पुग्ने वैकल्पिक मार्ग नहुँदा यात्रुलाई सास्ती
साँखु, माघ २७ । हाल बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको...
लामो समयसम्म उडान उडाउनुपर्ने लगाएतका माग राख्दै पाइलटको हड्ताल
ताइपेइ, माघ २५ । ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जानकारी गराएका छन् ।
शुक्रबार र शनिबारसम्म...
समसामयिक विषयमा प्रतिनिधिसभाका सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ, माघ २५ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको...
तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ, माघ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित...
मौसममा परिर्वतनसँगै वर्षा र हिमपात
काठमाडौँ, माघ २५ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने...
शताब्दी पुरुष सत्यमोहन जोशीको महत्वपूर्ण योगदानकाे महानगरले उच्च कदर गर्छ : मेयर चिरीबाबु महर्जन
ललितपुर, माघ २५ । ललितपुर महानगरपालिकाले शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशीको सतवार्षिकी कार्यक्रम मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति...
निर्वाचनको मूखमा नेबिसंघ बिघटन गर्नुहुँदैन : डा शेखर कोइराला
काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमिती बैठकमा प्रस्तुत राजनितीक प्रस्तावमा संसद पुनस्थापनाको प्रशंग कहींकतै उल्लेख नहुनु दुखद कूरा भएको...




















