वर्षाले टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल प्रभावित
काठमाडौँ, माघ २० । नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन...
अस्ट्रेलियामा ल्यान्ड एन्ड लीज को चर्चा
संसारभर आतिथ्यका लागि कहलिएका नेपालीहरु हस्पीट्यालीटी बिजनेसमा सफल भएका कयैन कथाहरु कोरिसकेका छन । बिदेशमा नेपालीहरु डाक्टर,इन्जिनियर ,एकाउन्टेन्ट जस्ता दक्ष पेशामा सफल पनि भएका...
महिला सशक्त रुपमा अघि बढ्नु पर्ने : उपप्रमुख सत्याल
ललितपुर, माघ २० । महिलालाई आय आर्जन, बचत अभियान सञ्चालनलगायत सामाजिक काम गरेर सृष्टि महिला समूह ललितपुर महानगरपालिकाकै उत्कृष्ट बन्न सफल भएको घोषणा गरिएको...
दिनहुँ साइबर अपराध बढ्दो
काठमाडौँ, माघ २० । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, इमो, ह्वाट्स्यापजस्ता सञ्जालमा नयाँ खाता खोलेर अबैध धन्दा गर्ने, पैसा लुट्ने,...
विद्युत् प्राधिकरणलाई ४० लाख बराबरको जग्गा दान
इनरुवा, माघ २० । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क...
घुससहित नासु पक्राउ
महोत्तरी, माघ २० । मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा रु १० हजार रकमसहित पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु...
समझदारी पत्रमा कानून मन्त्रालय र प्रदेश प्रहरीद्वारा हस्ताक्षर
सुर्खेत, माघ १८ । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको...
संयुक्तरूपमा ब्याज दर घट्नुपर्ने उद्योगी र व्यापारीको माग
विराटनगर, माघ १८ । बैंकले लिने ब्याजलाई अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले सरकारसँग माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक...
हराएका दुई मृतको शव ओडारमा
धादिङ, माघ १८ । माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ रुबीभ्याली गाउँपालिका–४...
शहीद सेतु विकको नाममा प्रवेशद्वार निर्माण
नेपालगञ्ज, माघ १७ । शहीद सेतु विक प्रवेशद्वार निर्माण बाँकेको खजुरा धनौलीमा गरिएको छ ।
शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त...





















