निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ : मुख्यमन्त्री राई
विराटनगर, पुुुस ६ । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
मोरङ व्यापार संघ विराटनगरले आयोजना...
गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु
काठमाडौँ, पुस ६ । ललितपुरको चापागाउँमा आजदेखि ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता भएको...
जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक
विराटनगर, पुस ६ । जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने सहभागीले जोड दिएका छन् ।
वन तथा भू–संरक्षण विभागले आज आयोजना गरिएको संघीय संरचनामा...
बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
सप्तरी, पुस ६ । बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर...
कांग्रेसको विधान मस्यौदामा पदाधिकारी चयन प्रक्रियामा सहमति
काठमाडौँ, पुस ६ । लामो समयको प्रयासपछि नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीको संख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति जुटेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता...
‘संघीयता खारेजीको माग गर्दै फागुन ७ देखि अभियान थाल्ने’
पोखरा, पुस ६ । हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै यही फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण रुपमा देशव्यापी जनसंघर्षको अभियान थाल्ने राष्ट्रिय...
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
बलेवा, पुस ६ । बिहीबार साँझ बागलुङको वलेवामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर...
‘ए’ डिभिजन लिगको १०औँ चरणका खेल आजबाट हुँदै
काठमाडौँ, पुस ६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुनेछन् ।१०औँ चरणमा शुक्रबार तीन, शनिबार र आइतबार दुई/दुई...
सन्दिप लामिछाने शुक्रबार सिडनीविरुद्ध मैदानमा
नेपालका युवा लेग स्पिनर सन्दिप लामिछाने अस्ट्रेलियन ब्यवशायीक क्रिकेट लिग बिगब्यासमा मेर्लबर्न स्टारर्सकोतर्फ वाट शुक्रबार क्यानबेराको मानुका रंगशालामा उत्रदैछन ।
मेलवर्नले बिग ब्यास लिगको पहिलो...
यस बर्षदेखि एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने
काठमाडौँ, पुस ५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन यस वर्षदेखि प्रदेश सरकारले गर्ने भएको छ ।
प्रदेश तहलाई पहिलोपटक एसइई परीक्षा सञ्चालनको...





















