कानून अध्ययनका लागि चार उपसमिति गठन
काठमाडौँ, पुस ३ । नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिले विषयगत चार उपसमिति गठन गरेको छ...
पदाधिकारीबीच सहमति हुन नसक्दा महासमिति बैठक ओझेलमा
काठमाडौँ, पुस ३ । नेपाली कांग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीबीचको विवादका कारण महासमिति बैठक ओझेलमा परेको छ ।
आज महासमिति बैठकको चौथो दिनसमेत विधान...
कुखुराको उचित मूल्य पाउन नसक्दा कुखुरापालक किसान आन्दोलित
बनियानी, पुस ३ । कुखुराको चल्ला र दानाको मूल्य वृद्धि भएपछि झापाका कुखुरापालक किसान आन्दोलनमा उत्रिएका छन् । आफूहरूले उत्पादन गरेको कुखुराको उचित मूल्य...
सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने
बनियानी, पुस ३ । अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ ।
झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले यही पुस ८...
बिजुलीको तार सर्ट भई आगो लाग्दा रु १२ लाखको क्षति
तुलसीपुर, पुस ३ । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई लागेको आगोबाट रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।
सो...
पूर्वप्रम गिरीको निधनप्रति प्रम ओलीद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौँ, पुस ३ । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले केहीसमयअगाडि मात्र ट्विट गर्दै पूर्वप्रम गिरीको...
प्राधिकरणको ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता
काठमाडौँ, पुस २ । चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता गरेको छ ।
विद्युत् खरीद सम्झौता...
‘नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न सहज नभएपनि असम्भव पनि छैन’
कैलाली, पुस २ । नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक...
यस बर्ष नेपालमा अपेक्षा गरेभन्दा बढी पर्यटकको आगमन
पर्वत, पुस २ । नेपालमा एकै वर्षमा अपेक्षा गरेको भन्दा बढी पर्यटक भित्रिएपछि त्यसको खुशीयाली मनाउँदै गण्डकी प्रदेश सरकारले केक काटेको छ ।
डिसेम्बर महीनाको...
कांग्रेस विधान मस्यौदा पारितका लागि सहमतिको प्रयास
काठमाडौँ, पुस २ । पार्टीको विधान मस्यौदालाई पारित गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।
केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान...






















